×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अबुवा–बिर्दीसेरा पिच हप्ता दिन पनि टिकेन

  •  
  • आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा नगरपालिकाको अबुवामा एक साता अगाडी गरेको पिच गुणस्तर हिन भएको पाईएको छ ।

    गोरखा नगरपालिका १३ को अबुवा पुल देखी बिर्दीसेरा जाने बाटोमा हालै गरीएको पिच साता दिन पनि पुग्न नपाउदै उप्कन थाले पछि ठेकेदार कम्पनीले गुणस्तर हिन पिच गरेको प्रमाणीत भएको हो । पिचको गोरखा नगरपालिका र प्रदेश साँसदले समेत अनुगमन गरी सकेको छ ।

    साता अगाडी मात्र गरीएको पिच पैदल यात्रुहरुले लातले हानेर उप्काएर देखाउन थालेका छन । पिच उप्कीन थाले पछि ठेकेदार कम्पनीले पिच माथि नै विटुमीन हालेर रोलर लगाएको भएता पनि पिच सेट हुन सकेको छैन ।

    प्रजिल कस्ट्रक्सन ललितपुुरले गरेको उत्त काम गुणस्तर हिन भएको भन्दै जनगुनासा बढन थाले पछि गोरखा नगरपालिकाको मेयर, उपमेयर र प्रदेश साँसद हरिशरण आचार्यले समेत स्थलगत अनुगमन गरेको थियो ।

    पूर्वाधार विकास कार्यालय लमजुङ्ग (गण्डकी प्रदेश सरकारको अधिनमा रहेको कार्यालय) अन्तरर्गत ठेकेदार कम्पनीले ७० लाखमा ठेक्का सकारेको थियो । ८०० मिटर पिच भई सकेको साता दिन भई सक्दा सम्म पनि उत्त सडक भएर कुनै पनि सवारी साधानलाई आवात जावत गर्न दिईएको छैन ।

    सवारी आवातजावत गर्दा पिच उप्कने भए पछि ठेकेदार कम्पनी र कार्यालयका प्राविधिकहरुले बाटो अबरुद्व गरेका हुन । ०७६ असार मसान्त सम्ममा काम सक्ने गरी ०७५ साल फागुनमा सम्झौता भएको भएता पनि काममा ढिलाई गरी गरीएको काम समेत गुणस्तर हिन भए पछि आफुले संसदमा कुरा उठाउने प्रदेश साँसद हरीशरण आचार्यले बताए ।

    यता ठेकेदार कम्पनी मार्फत काम गरेका जिवन भट्टराईले गुणस्तर नभए पुनःपिच गर्न आफुहरु तयार रहेको बताए । टेलिफोन सम्र्पकमा आएका भट्टराईले कार्यालयका प्राविधिकहरुकै अगाडी उनीहरुले भने जसरी नै काम गरेको तर पनि कतै कमीकमजोरी देखिए तत्कालै सच्याउने बताए ।

    उत्त सडकका लागि कार्यालयले खटाएको ईन्जिनियर प्रल्हाद लामिछानेका अनुसार चितवनको प्लान्टमा तयार गरेर ल्याएको पिच यहाँ हाल्दा तापक्रम नमिलेर सेट नभएको बताए । १÷२ दिन हेरौ तापक्रम मिलेर सेट भयो भने भयो होइन भने पुरै पिच उप्काएर पिच गराउन लगाउने बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.