×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भदौरे पञ्चासे महोत्सवको तयारी तिब्र, विशेष आकर्षणमा कोदोको परिकार

  •  
  • शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राजु गिरी

    पोखरा – अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पौष ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र बनाईएको हो ।

    भदौरे क्लव र भदौरे आमा समूहको संयुक्त आयोजनामा हुने महोत्सवको आकर्षणमा पुरुष भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, हास्य व्यंग्य प्रस्तुती, कोदोको परिकार, स्थानिय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी रहने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले जानकारी दिए ।

    नी भन्छन्– ‘अवलोकनकर्तालाई गाउँको अवलोकन, कोदोको परिकार तथा होमस्टेमा रमाउन सक्नेछन् । पर्यटन प्रवद्र्धनलाई टेवा पुराउन यो महोत्सवले ठुलो भुमिका खेल्नेछ ।’ गाउँका युवालाई लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्न र खेलकुदप्रति आकर्षण बढाउन खेलकुदका विभिन्न कार्यक्रम हुने अध्यक्ष गुरुङ बताए ।

    आन्तरिक पर्यटकलाई लोभ्याउनका लागि कोदोको परिकारका साथै होमस्टेको व्यवस्था रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । उनी भन्छन्– ‘यस गाउँपालिकालाई अघिल्लो वर्षदेखि ३ वर्षभित्रमा कोदोमा आत्मनिर्भर बनाउने ढंगले अगाडी बढिरहेका छौं । त्यही अनुरुप महोत्सवमा कोदोको १३ प्रकारका परिकारहरु विशेष आकर्षणमा रहनेछन् ।’

    महोत्सवमा कुल खर्च ९ लाख ४० हजार र अनुमानित आम्दानी १२ लाख ९० हजार रहने महोत्सव संयोजक सन्तोष गुरुङले जानकारी दिए । पुरुष भलिवलमा अनुमानित ३० टिमको सहभागिता रहने र प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५÷५ हजार नगद रकम पुरस्कार राखिएको संयोजक गुरुङले बताए । खेलकुदमा छेलो, रस्सा कस्सी तथा म्युजिकल चियर प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।

    भदौरे गाउँ पोखरादेखि पश्चिम तर्फ ३० किलोमिटरको दुरीमा पञ्चासेको काखमा अवस्थित रहेको पर्यटकको एक आकर्षक गन्तव्य हो । यस गाउँबाट माछापुच्छ«े, हिमचुली, धौलागिरीलगाएतका हिम श्रृंखलाको दृष्य देख्न सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएको यस गाउँमा ब्राम्हण, क्षेत्री, दमै, कामी, सार्की, मगर, भुजेल, नेवार आदी जनजातीको पनि बसोबास रहेको छ ।

    संस्कृतिको धनी यस गाउँमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे तथा होटलको व्यवस्था छ । गाउँमा अवलोकनका लागि गुरुङ संग्राहलय, भदौरे समाज भवन, मठमन्दिर, ङोप्चै फैलु धि, घण्टी पोखरी, आमा पोखरी, अण्डा पोखरी, थुसुनो पोखरी, ह्वाईट टाईगर स्टोन, हर्पनकोट, सनराईज, झरना रहेका छन् ।
    अन्नपूर्ण गाउँपालिका भदौरेस्थित बहादुरे माविको खेलमैदानमा हुने महोत्सवको प्रवद्र्धक अन्नपूर्ण गाउँपालिका रहेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.