×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पालुङ्टारले बिना व्याज कर्जा दिने

  •  
  • आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – पालुङ्टार नगरपालिकाले बिना ब्याजमा ऋण दिने भएको छ । कृषि, साना तथा घरेलु उद्योग र व्यवसाय गर्न चाहने युवालाई उक्त कर्जा प्रवाह गर्न लागिएको पालुङ्टार नगरपालिकाले जनाएको छ ।

    ‘मैले चुनाव अघि घोषणापत्र मै किसान क्लव बनाएर सहुलियतमा ऋण उपलब्ध गराउँछु भनेको थिए,’ नगरप्रमुख दिपकबाबु कंडेलले भने ‘अहिले उक्त कुरा साकार भएको छ, निश्चय नै यसले पहिलो प्राथमिकता किसानलाई नै दिन्छ, त्यसपछि परम्परागत व्यवसाय गर्दै आउनु भएका शिल्पी समूदायलाई व्यवसायीक बनाउनु पनि यो कार्यक्रमको अर्को उदेश्य हो ।’ त्यसको अलवा घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने व्यक्ति एवं समूहलाई समेत सो कर्जा प्रवाह गरिने पालुङ्टार नगरपालिकाले स्पष्ट पारेको छ । ‘जो व्यवसाय गर्न चाहने विपन्न, दलित, महिला हुनुहुन्छ उहाँहरुलाई रकम दिन्छौं’ उनले भने ‘गरिब नागरिक आयस्तर उकास्नु यो कार्यक्रमको मुख्य उदेश्य हो ।’

    नगरबासीलाई सहुलियतको ऋण दिनका लागि भन्दै पालुङ्टार नगरपालिकाले चालु आर्थिक वर्षमा १ करोड ३५ लाख रकम विनियोजन गरेको छ । छनोटमा परेका व्यक्ति एवं समूहले ३ वर्ष भित्र किस्ताबन्दी रुपमा आफूले बुझेको रकम फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । ‘लगानी र व्यवसायको प्रकृति हेरेर कम्तिमा ६ महिना देखि ३ वर्षसम्म रकम फिर्ता गर्नुपर्ने नियम बनाइएको छ’ नगरप्रमुख कंडेलले भने ‘यो कार्यक्रमले मिटर व्याजमा सर्वसाधरण ठग्ने र लघुवित्तका नाममा हुने ठगी पनि कम गर्न सकिन्छ भन्ने नगरपालिकाको अपेक्षा छ ।’

    उक्त नगरपाकिलाका भित्रका कृषक र घरेलु तथा साना उद्योग गर्न चाहने व्यक्ति एवं समूहलाई वडा कार्यालयको सिफारिसमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न लागिएको छ । यो कार्यक्रमले नागरिकमा स्वआर्जनको भावना बिकास गराउनुका साथै आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरुलाई मद्दत पुग्ने अपेक्षा लिइएको छ । ‘पैसा नभएर काम गर्न नपाएका र चर्को व्याजमा ऋण लिएर आजित भएका दुबैलाई यो कार्यक्रमले मुक्ति दिन्छ’ उनले भने ‘लक्ष्य अनुसार काम भयो भने यसले पक्कै पालुङ्टारको समृद्धिमा टेवा पु¥याउछ ।’

    यसले विदेशिने युवाहरुको संख्यामा कमि ल्याउनुका साथै पालुङ्टारको आर्थिक समृद्धीमा पनि टेवा पुग्ने नगपालिकाको दाबी छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.