×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

ग्रामिण सडक अबरुद्ध हुदा सर्वसाधरण मर्कामा

  •  
  • बुधबार, भदौ १८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गाेरखा – बर्षा लागे सँगै जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध हुँदा सर्व साधरण मर्कामा परेका छन् ।

    गोरखा-आँबुखैरनी सडक र द्रव्यशाह राजमार्ग बाहेक सदरमुकाम भित्रका कच्ची सडक हिलाम्मे हुँदा यात्रा कस्टकर बनेको हो । सर्व साधरणहरुले हिलाम्मे सडकमा फसेका गाडी र पाएको दुःख सामाजिक सञ्जालहरुमा पोष्ट गरिहेका छन् ।

    नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखाका सभापति भवगानबाबु मास्के हिलोमा फसेको गाडीको तस्बिर पोष्ट गर्दै आफ्नो फेसबुक वालमा लेख्छन्, ‘गोरखा नारेश्वर निबेल जाने बाटोको बिच देउराली बाटोको अबस्था’ उक्त तस्बिरलाई लिएर विभिन्न प्रयोग कर्ताले सरोकार वाला निकायको बेवास्ताका कारण जनताले दुःख भोग्नु परेको प्रतिक्रिया दिएका छन् ।

    २०७५ चैत्र मसान्त भित्रमा कालोपत्रे भइसक्नु पर्ने गोरखा बारपाक सडकको अबस्था दयनिय छ । म्याद सकिएको लामो समय भइ सक्दा पनि कालो पत्रे नहुँदा वर्षाले बिगारेको सडकमा जोखिम मोलेरै यात्रा गर्न परेको यात्रुहरुले गुनासो गरेका छन् । मान्द्रेको उकालोमा झरेको पहिरो पन्छाउदै लाप्राकका भविराज घलेले उकालोमा जिप धकेलेको तस्विर फेसबुकमा पोष्ट गरेका छन् ।

    उक्त पोष्टमा कमेन्ट गर्दै बल गुरुङ लेख्छन्, ‘हरिबिजोक बाटो । नेताहरु के हेरेर बसेको होला ? अरु देशले चन्द्रमा मा गएर घर बनाइसके हाम्रो भने यस्तो ताल ।’ यसैगरी मन घलले भनेका छन् ‘यो रोड बनाएर बारपाकमा कालो पत्रे सडक पुग्छ भनेर नसोचे हुने रै छ ।’

    जिल्लामा कच्चि सडक मात्रै होइन पक्कि सडकको समेत हालत उस्तै छ । केहि बर्षअघि मात्रै पिच गरिएका सदरमुकाम आसपास क्षेत्रकै सडक पनि जिर्ण बन्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

    गोरखा बजार देखि ढुंगागाढे सडकमा ठूला ठूला खाल्डो बन्दा समेत नियमनकारी निकाय आँखा चिम्लेर बसेको छन् । त्यस्तै बाह्र किलोदेखि छेपेटार हुदै चोरकाटे सडकको हालत झनै सास्तीपूर्ण छ ।

    समयमै मर्मत हुन नसक्दा यी सडकहरुमा कच्चिमा भन्दा बढी सास्ती खेप्नु परेको सर्व साधारण तथा सवारी चालकहरु बताउछन् । त्यस्तै गोरखा देखि आरुघाट, देरउराली, बुंकोट, नामजुङ, फुजेल, बक्राङ लगायत अधिकांश कच्चि सडकमा समेत सास्ती उत्तिकै छ भने स्थानीय तहका अधिकांश भित्रि सडक पनि जिर्ण छन् । यता जिर्ण सडक मर्मतमा स्थानीयतहले समेत वास्ता नगरेको सर्व साधारणको गुनासो छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.