×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

साँढे तीन वर्षमा द्रूतमार्ग सक्छाैं : नेपाली सेना

  •  
  • बुधबार, भदौ ११, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – राष्ट्रिय गौरवको परियोजना अन्तरगर्त ‘काठमाडौँ तराई-मधेस दू्रतमार्ग’ निर्माण कार्य अबको साँढे तीन वर्षमा नै सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले राखेको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय द्वारा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ–तराई-मधेस द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले साँढे तीन वर्षमा द्रूतमार्गकाे काम सक्ने बताए । सरकारले भने याे मार्ग २०८१ सालमा सक्ने लक्ष्य राखेकाे थियाे ।

    परियोजनाको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएको १ साता पछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख सहायक रथी श्रेष्ठले खोकना क्षेत्रका र्धािर्मक तथा पुरातात्विक सम्पदा जोगाउने गरी नयाँ रेखाङकन गरिएको बताए ।

    विवादित विषयहरू टुङ्गीएको र केही स्थानहरूमा मुआब्जा समस्या रहेकाले जिल्ला प्रशासन कार्यालयहरूबाट समस्याको समाधान गर्ने प्रयास भइरहेको छ ।

    ललितपुरको खोकनाबाट शुरु हुने द्रुतमार्ग मकवानपुर हुँदै बाराको निजगढसम्म चार लेनकाे ७२.५ किलामिटर लम्वाई रहेको छ । काठमाडौँ तराई जोड्ने सबै भन्दा छोटो सडकमार्ग राष्ट्रिय आर्थिक विकासको मेरुदण्ड मानिएको छ ।

    याे मार्गमा ३ वटा सुरुङमार्ग रहने छन । महादेवडाँडा मुनि ३ किलाे मिटर ३ सय ५५ मिटर, धेद्रेमा १ किलाे मिटर ६ सय ३० मिटर र लेनडाँडामा १ किलाे ४ सय ३० मिटर लम्वाई गरी कुल ६ किलाे ४ सय १५ मिटरकाे ३ वटा सुरुङ मार्ग निर्माण हुने छन् ।

    द्रूतमार्ग निमार्णका लागि १ खर्ब ७५ अर्ब वजेट लाग्ने अनुमान गरीएकाे छ । २०७४ साल साउनबाट सुरू भएकाे द्रुर्तमार्गमा हाल सम्म १४ अर्ब ७० करोड खर्च भएको छ ।

    पुल र सुरुङमार्गका लागि ग्लोवल टेण्डर आह्वान गर्ने तयारी भइरहेको सेनाले पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।

    द्रुतमार्गमा साना ठूला गरी ९० वटा पुल निमार्ण हुने छन् । यसिया महादेशकै उच्च स्तरकाे मानिने याे द्रुतमार्गको कुल लम्वाई मध्ये ५५ किलाे ५ सय मिटर सडक खण्ड हुने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.