×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घरघरमा धारा, गाउँगाउँमा वाईफाई (फोटो फिचर)

  •  
  • सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लण्डन – तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न ठाउँबाट हजारौं दर्शकहरुको आएका थिए।

    चर्को गर्मीको वास्ता नगर्दै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख अतिथी थिए। प्रमुख अतिथीको गुरुङको सहभागितामा भएको मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो।

    मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघीय व्यवस्था उचित भएको विचार व्यक्त गरे।

    उनले संघीय व्यवस्थामा पिछडिएका नेपालीको राज्यको नीति निमार्ण सम्म पहुंच पुग्ने दाबी गरे। उनले गण्डकी प्रदेशको विकास पर्यटनबाट मात्र सम्भव भएको वताउदैं भारत र चीनका पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धनको लागि कार्यक्रम संचालन गर्ने योजना समेत सुनाएका थिए।

    गुरुङले सरकारले देश विकासको लागि विभिन्न दिर्घकालिन आयोजना घोषणा गरेका वताए। उनले अबको २५ वर्षमा सबै नेपाली साक्षर भएर गरिवीको अन्त्य हुने दावी गरे। उनले गण्डकलाई डिजिटल प्रदेशको रुपमा विकास गर्दै प्रत्येक घरघरमा धारा र गाउँगाउँमा वाइफाई सेवा दिने उद्धघोष समेत गरिएका थिए।

    आगामि ५ वर्ष भित्रमा गण्डक क्षेत्रमा ३ देखी ५ हजार मेघावाट विजुली उत्पादन गरि घरघरमा ग्यास चुलोको सट्टा इलेक्टिक चुलो जडान गरिने मुन्त्री गुरुङ्कको दावी थियो। अनुका अनुसार गण्डक क्षेत्रमा आर्थिक जोनको रुपमा विस्तार गरिने योजना तयार भएको जानकारी गराएका थिए। विदेशमा बस्ने नेपालीहरुलाई गण्डक प्रदेशमा उद्योग संचालन गर्न समेत मनत्री गुरुङ्कले आग्रह समेत गरे। साथै सरकारले वैदेशिक लगानीको लागि आवश्य वातावरण तयार गरिसकेको वताउँदै नेपालमा लगानी भित्राउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपालको विकासको लागि विदेशमा रहेका नेपालीहरुको उल्लेख भूमिका हुने भन्दै नेपालको व्यापार प्रर्वद्धन र लगानीको लागि आग्रह गरे। उनले नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै लाग्नु पर्ने सुनाएका थिए।

    नेपाली मेलामा करिब तीन दर्जन संघसँस्थाले उनीहरुका आ–आफनो भेष, भुषा, रीतिरिवाज र संस्कृति झाँकीहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजगं गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पना सहित नेपाली मेलाको आयोजना गरिएको बताए। उनले नेपाली मेला वेलायतस्थित सबै नेपाली समुदायको भएको बताउँदै सहभागी सबैलाई धन्यवाद थिए। मेलामा प्रस्तुत बिभिन्न झाँकीहरु मध्येबाट सिक्लेस पर्चे समाज युके, घान्द्रुक समाज युके, चार भन्ज्यागं समाज युके, रेडिगं तमु समाज, इष्ट लण्डन तमुधिं लगायतका संघसँस्था प्रतियोगितमा पुरस्कुत भएका थिए।





















    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.