×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भीमसेन पार्कमा थापाको सालिक

  •  
  • आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा नगरपालिकाले भीमसेन पार्कमा भीमसेन थापाको सालिक स्थापनाको तयारी पुरा गरेको छ ।

    राष्ट्रिय विभूती भीमसेन थापाको सालिक निर्माण भई जिल्ला आई सकेकोले केही दिन भित्रै स्थापना गरी सार्वजनिक गरीने गोरखा नगरपालिकाले जानकारी दिएको छ ।

    नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएका थापाको सम्मान र सम्झनामा थापाको पूर्णकदको सालिक निर्माण गरिएको हो ।

    गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तका अनुसार गोरर्खाली भएर भीमसेन थापाको योगदानलाई कदर गर्न सकेनौं भने उनी प्रति अन्य हुने र ईतिहास अपुरो हुने भएकाले अबको केही दिनमा सालिक स्थापना गरी औपाचारीक रुपमा सार्वजनिक गरीनेछ ।

    गोरखा नगरपालिका–४ फिनाममा भीमसेन पार्क समेत निर्माण भई सकेकोले गोरखा नगरपालिकाले अहिले सालिक राख्न लागेको हो । नगरपाकिाले गत आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सालिक स्थापनाको लागि २२ लाख ८४ हजार बजेट विनियोजन गरेको थियो ।

    ५ फिट १० इन्च अग्लो थापाको पूर्णकदको सालिक नविन आर्टसले तयार पारेको हो । भाद्र महिना भित्र सालिक स्थापना गरि सार्वजनिक गर्ने नगरपालिकाको लक्ष्य छ । सालिक स्थापनासँगै टायल बिच्छाउने र कँुदेको ढुंङ्गा समेत राखिएने कार्यालयले जानकारी दिएको छ ।

    ‘एक नगर एक उद्यान’ कार्यक्रम अन्तरर्गत नगरपाकिाले यस अघि नै ३ लाख खर्च गरेर ट्रस र रेलिङ्ग हाल्ने काम गरिसकेका छ । नगरपालिकाका इन्जिनियर प्रकास ढकालका अनुसार पार्कलाई एकिकृत शहरी बिकास योजना पनि समेटिने छ ।

    पार्कमा सोलारवत्ती समेत जडान गरिएको छ । भीमसेन पार्क महत्वपुर्ण गन्तब्य मध्ये एक बनाउने नगरपालिकाको योजना छ । यसो गर्दा जिल्लाको पर्यटन प्रवद्र्धनमा समेते मद्दत मिल्ने पर्यटन सम्वन्धी चासो राख्ने ब्यत्तिहरुको विश्वास रहेको छ ।

    पर्यटकको रोजाइमा नेपाल एकिकरणको उद्गम थलो गोरखा रहदै आएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकिय रुपले महत्वपूर्ण स्थान राख्ने गोरखामा स्वदेश तथा विदेशबाट दैनिक जसो अध्ययनका लागि आउनेको संख्या बढदै जान थालेको छ ।

    जिल्ला सदरमुकाम आएका पर्यटक मध्ये अधिकाशंले गोरखा दरबार, गोरखकाली, गोरखनाथ र गोरखा संग्राहलयमा केही सयम बिताएर फर्किने गरेका छन् ।

    भौगोलिक रुपमा पनि गोरखा सदरमुकामबाट केही पर रहेको भीमसेन पार्कसम्म पर्यटक पुरयाउन सक्ने हो भने उनीहरुका १ दिन बसाई लम्बिन सक्ने विज्ञहरु बताउँछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.