×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

श्यामहरीका हत्या आरोपि याकुव परियार सार्वजनिक

  •  
  • शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ

    गोरखा – गोरखा सदरमुकामको टक्सार क्षेत्रमा १२ दिन अगाडी भएको हत्या केशका आरोपितलाई गोरखा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

    गएको असार २८ गते बिहान गोरखा नगरपालिका ९ को कुवाडी सामुदायिक बनमा गोरखा नगरपालिका १० घिमिरे गाउँका श्यामहरी घिमीरेको मृत्यु शरिर फेला परेको हो ।

    प्रहरीले हत्या भएको १२ औ दिनमा आज गोरखा नगरपालिका ९ का याकुव परियारलाई घिमिरे हत्या आरोपमा सार्वजनिक गरेको हो । ्र

    याकुवले आफ्नो र मृत्तक परिवारकै माझ आफुले उत्त अपरोध स्विकार गरे पछि उनलाई गोरखा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीएको हो ।

    शुक्रबार सार्वजनिक गरीएका हत्या आरोपीले असार ३२ गते आफ्नै घरमा रातको समयमा आफ्नी श्रीमती पुजा परियारको समेत हत्या गरेका थिए । श्रीमतीको हत्या लगत्तै प्रहरीले नियन्त्रणमा लिएर अनुसान्धान थाले पछि घिमिरे हत्या कसले र किन गरयो भन्ने कुरा प्रहरीलाई पत्ता लगाउन गारो भएको थियो ।

    मनकामना आवासिय बहिरा बिद्यालयका बिद्यालयमा विगत १८ बर्ष देखी कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका घिमिरेलाई रातको समयमा परियारले देख्ने बित्तिकै घाँटी थिचेर हत्या गरेको साविती बयान प्रहरीले भिडियो मार्फत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

    विद्यालय र घर १० मिनेटको दुरीमा रहेको घिमिरे २८ गते बिहान सम्म पनि घरमा नआए पछि उनको खोजी गर्दा विद्यालय नजिकैको जंगलमा मृक्त अवस्थामा फेला परेको थियो ।

    बिद्यालय परिषर भन्दा १ सय मिटर पर जंगलमा भेटीएको घिमिरेको लास घाँटी भाचिएको, कपडा च्याचिएको र शरिरको विभिन्न भागमा चोट पटक देखीएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.