गोरखा समाचारदाता
गोरखा – ११ दिन अगाडी गोरखा नगरपालिका १० को घिमिरे गाउँका श्यामहरी घिमिरेको हत्यारा नजिक प्रहरी पुगेको छ ।
विश्स्त श्रोतले दिएको जानकारी अनुसार प्रहरी नियन्त्रणमा रहेक उनले घिमिरेको घाँटी थिचेर हत्या गरेको स्विकार गरेको छ ।