×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घिमिरेका आफन्त फेरी आन्दोलित हुदै

  •  
  • बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – श्यामहरी घिमिरे मृत्यु प्रकरणलाई लिएर दोश्रो चरणको सघर्ष सुरु गर्ने भएको छ ।

    उनको मृत्यु अस्वभाविक भएको भन्दै आफन्तहरुले हत्याको आशंकामा एक सातासम्म शव समेत नबुझी प्रदर्शन गरेका थिए ।

    मनकामना बहिरा माबि बिरेनचोकको कार्यालय सहयोगीको रुपमा कार्यरत घिमिरे गत २८ गते विहान विद्यालय नजिकैको कुवाडी सामुदायिक जंगलमा रहस्यमय ढङ्ग मृत फेला परेका थिए ।

    उक्त घटनाको दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले एक साता सम्म आन्दोलन चर्काएका थिए ।

    विद्यालय प्रशासनमा लगाएको ताला समेत अहिलेसम्म खुलेको छैन् । यथाश्रिघ घटनाको सत्य तथ्य सार्वजानिक गर्ने सर्तमा शव बुझे पनि अहिलेसम्म केही प्रगती नभएको भन्दै पुनः आन्दोलनको तयारी गरिएको मृत्तकका आफन्त सुबास घिमिरेले बताए ।

    बुधबार वडा नम्बर १० अध्यक्ष देवीबहादुर बस्नेतको उपस्थितीमा विद्यालयमा दुई पक्षीय वार्ता गरी सर्घष समिति समेत निर्माण गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षमा पिडित पक्ष र विद्यालय परिवार रहेको ६ सदस्सिय समिति निर्माण गरिएको छ ।

    दुबै पक्षले यस अघि लगाएका आरोप र आशंका त्यागेर एक ढिक्का भई सर्घष चर्काउने निर्णय भएको उनले बताए ।

    दबाब स्वरुप आज (बिहीवार) नगरपालिका चोक देखि प्रशासन कार्यालय सम्म शान्ति रयाली निकाल्ने र कोण सभा गर्ने समितिका खडानन्द रेग्मीले बताए ।

    वडाध्यक्ष देवी बहादुर बस्नेतको संयोजकत्वमा रयाली निकालिने उनले जानकारी दिए ।

    घटनाको सत्यतथ्य छानविन गरी हत्यारा पत्ता नलगाएसम्म बिद्यालयमा लगाइएको ताला नखोलिने भएको छ ।

    घटनाको सत्यतथ्य वाहिर नआएसम्म शिक्षकहरुले पनि अध्यापन नगराउने बताएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.