×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

विपी चोकमा ‘मल्टिपर्पोज बिल्डिङ’ बन्ने

  •  
  • बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा समाचारदाता

    गाेरखा – जिल्ला सदरमुकाममा विपीचोकमा ‘मल्टिपर्पोज बिल्डिङ’ निर्माण हुने भएको छ ।

    नगर विकास कोषबाट ५ करोड ४६ लाख ९२ हजार रुपैयाँ ऋण लिएर गोरखा नगरपालिकाले उक्त बहुउद्धेश्यीय भवन निर्माण गर्न लागेको हो । ‘हामीलाई एउटा बहुउदेश्य भवन आवश्यक परिरहेको छ’ नगरप्रमुख राजनराज पन्तले भने ‘बिपी चोक मुनि खेर गइरहेको जमिन सदुपयोग गरेर यो बिल्डिङ बनाउन लगाएका हौं ।’

    आइतबार गोरखा नगरपालिका र नगर विकास कोष बीच ‘बहुउद्धेश्यीय बिल्डिङ’ निर्माण गर्ने विषयमा सम्झौता भएको छ ।

    गोरखा नगरपालिका ६ र ७ को सिमानामा रहेको विपी चोक मुनिको खोस्लालाई व्यवस्थित गरी भवन निर्माण गर्न लागिएको हो । ‘यो बिल्डिङमा हामी पसल कबल सञ्चालन गछौं, त्यसले नगरपालिाकाको आन्तरिक आय बढ्छ’ उनले भने ‘भवनसँँगै बाटो पनि निर्माण हुने हुँदा यसले पैदलयात्रीलाई समेत सजिलो हुन्छ ।’

    अहिले फोहोर फाल्ने ठाउँको रुपमा परिणत भइरहको उक्त खाली जमिनलाई सदुपयोग गरेर बिल्डिङ बनाउँदा सहरी सुन्दरता वृद्धी समेत हुने नगरपालिकाले विश्वास लिएको छ । आइतबार मेयर पन्त र नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    बिल्डिङ निर्माणका लागि नगरपालिकाले वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । उक्त ऋण २० वर्षभित्र चुक्ता गरिसक्नु पर्नेछ । ‘खोल्सी व्यवस्थापन गरी त्यहाँ सटर निर्माण गर्छौं,’ उनले भने ‘त्यसलाई भाडा लगाएर आउने आम्दानीबात ऋण तिर्दै जाने हो ।’

    केही दिन भित्र बोलपत्र आब्हान गर्ने गोरखा नगरपालिकाले तयारी गरेको छ । निर्माण सुरु भएको एक वर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.