×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखामा पनि राष्ट्रिय परिचय पत्र लागु

  •  
  • शनिबार, साउन ३२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल सरकारले गोरखामा पनि यसै आर्थिक वर्ष भित्र राष्ट्रिय परिचय पत्र लागु गरेको छ । परिचय पत्रका लागि आवेदन फारम दर्ता ईकाइ समेत स्थापनाको अन्तिम तयारी गरी रहेको छ ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जिल्लामा परिचय पत्रको लागि आवेदन संकलन गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी सम्र्पक अधिकृत रहने गरी ईकाइ स्थापनाको तयारी थालेको छ ।

    विभागले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरु बिच अन्तरक्रिया गर्दै परिचय पत्र लागु भए पछि धेरै कागज पत्र बोकि रहने झन्झट हट्ने विभागको दावी छ ।

    परिचय पत्र भित्र नागरिकता, सवारी लाईसेन्स, जग्गाधनी पुर्जा तथा शैक्षिक योग्यताका विवरण र ब्यक्तिगत विवरण समेत राखिने हुदा एउटै परिचय पत्रले धेरै स्थानमा सहज काम हुने जानकारी दिएको थियो ।

    परिचय पत्र लिन चाहने ब्यक्ति १६ वर्ष पुरा भएको हुनुपर्ने, निजले नाम, थर, लिंग, निजको जन्म मिति, ठेगाना, आमा र वावु दुवैको नाम, पति पत्निको नाम, बाजेको नाम र नागरिकताको किसीमको जानकारी दिनुपर्ने छ ।

    विभागका कर्मचारीहरुले दिएको जानकारी अनुसार बहुउपयोगी र विश्वमा नै सुक्षित मानिएको यो परिचय पत्र पाउनु अगाडी अनलाईन फारम वा सम्र्पक अधिकारी संग भएको फारममा औठा छाप, हस्ताक्षर, राष्ट्रियता र आँखाको नानीको परिक्षण हुने छ ।

    गोरखा जिल्लामा यो परिचय पत्रका लागि यसै आर्थिक वर्ष भित्रको चैत्र मसान्त सम्म फारम संकलन गर्ने र असार मसान्त सम्ममा परिचय पत्र वितरण गर्ने लक्ष्य विभागले लिएको छ । परिचय पत्रका लागि गाउँ गाउँमा फारक संकलनका लागि टोली खटाइने भएको छ ।

    अन्तरक्रिया कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्रि लेखबहादुर थापाको समेत सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको ११ पालिकाका प्रमुख तथा उप प्रमुख, विभिन्न राजनैति दलका प्रतिनिधीहरु, प्रमुख प्रशासकिय अधिकृत, सरोकारवाला सरकारी निकाय, शिक्षक तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ३२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.