गाेरखा समाचारदाता
गाेरखा – पोखराको न्यूरोडमा रहेकाे एक फनिर्चर पसलमा आगलागी भएको छ।
भाटभटेनी सुपरमार्केट नजिकै रहेको फर्निचर पसलमा आगलागी भएको हो।
आगो नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्।
आगलागी के कारणले आगलागी भएको र क्षेतिकाे विवरण भने आउन बाँकी नै छ।



