×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

जनसेवीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  •  
  • आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा सदरमुकाममा जनसेवी लघु बित्त बित्तिय संस्था लि.को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    गण्डकी प्रदेशको पर्वतमा मुख्य कार्यालय रहेको संस्थाले आर्थिक बर्ष ०७५/०७६ को बार्षिक समिक्षा कार्यक्रम गोरखा सदरमुकाममा सम्पन्न गरेको संस्थाका बरिष्ठ प्रबन्धक केशव प्रधानले जानकारी दिए ।

    आईतबार बिहान समिक्षा कार्यक्रमको उदघाट्न गर्दै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले लघु बित्त बित्तिय संस्था मर्जर मात्र भएर नपुग्ने । संस्था मर्जर भएर पछि बर्गर जस्तो हुनुपर्ने बताए । प्रजिअ लामिछानेले कार्यक्रमलाई संबोधन गर्दै संस्था बढी पारदर्शी भए मात्र लामो समय सम्म टिक्ने भएकाले त्यता तर्फ बढी ध्यान दिन समेत सञ्चालकहरुलाई आग्रह गरेका थिए ।

    गण्डकी र ५ नम्बर प्रदेशका गोरखा, पर्वत, तनहुँ, कास्की, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा र रुकुम पुर्व गरी १० जिल्लामा २५ शाखा रहेको संस्थाका शाखा प्रमुखहरुले शाखाले गत आर्थिक बर्षमा गरेको गतिविधीको बिषयमा जानकारी गराएका थिए ।

    १७ हजार सदस्य रहेको संस्थाले गएको आर्थिक बर्षमा सञ्चालन खर्च कटाएर २ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

    नेपाल राष्ट्र बैंक बाट घ बर्गको स्विकृती पाएको जनसेवीले असोज महिना भित्रै २५ जिल्लामा काम गरी रहेको कालिका लघु बित्त बित्तिय संस्था लि.संग मर्जर हुने भएको छ । मर्जर पछि यो संस्था नेपालको छैटौ ठुलो लघु बित्त हुने छ ।

    फणिन्द्र पाण्डेले संञ्चालन गरेको कार्यक्रममा र जनसेवीकाका संञ्चालक समितिका अध्यक्ष बिकास गौचनको अध्यक्षतामा भएको कार्यक्रममा कालिका लघु बित्त बित्तिय संस्था लि.का प्रमुख कार्यकारी मिनबहादुर बोहरा, सञ्चालक कृण्णकाजी केसी, विश्वराज नेपाल र नित्यानन्द तिवारी तथा जनसेवी लघु बित्त बित्तिय संस्था लि.का संञ्चालक मेघनाथ सुवेदी र पद्यमराज रेग्मी समेतले सहभागीहरुलाई प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

    कार्यक्रममा जनसेवीकाका सञ्चालक कुलप्रसाद गुरुङ्ग र नेत्र पराजुलीको समेत सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.