गाेरखा समाचारदाता
गाेरखा – श्रीमतीले चक्कु प्रहार गरेर श्रीमानकाे हत्या गरेकाे छ ।
संघिय राजधानीकाे गोकर्णेश्वरमा तरकारी काट्ने चक्कुको प्रहार गरी जालमान स्याङतानको हत्या गरेको अभियोगमा शिला घलेललाई प्रहरीले पक्राउ गरिएको छ ।
सामान्य घरायसी विवादमा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा श्रीमानकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ ।
चक्कु प्रहारबाट घाइते भएका जालमानकाे उपचारको क्रममा मेडिकल कलेज अन्तरखेल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।



