×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पुनःसर्वेक्षणको काम अझै सुरु भएन

  •  
  • मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    माघ २३ गते । लाभग्राही सुचीमा नाम छुट भई गुनासो फारम भरेकाहरुको घर पुन्ःसर्वेक्षण नहुदा भुकम् पिडित अन्यौलमा परेका छन् । जिल्लामा करिब ४ हजार भुकम्प भुकम्प पिडितको घर पुनःसर्वेक्षण हुन बाँकी रहेको भएपनि राष्टिूय पुनःनिर्माण प्राधिकरणले इन्जिनियर नखटाउदा अन्यौल भएको उनिहरुको गुनासो छ ।

    भुकम्प गएको करिब ३३ महिना बितिसक्दा समेत घर पुनःसर्वेक्षण नहुदा छुट भएका भुकम्पपिडित भने चिन्तित बनेका छन् । ‘खै टहरोमा कति बस्ने, घर नाप्न नि आउदैन, भुकम्प ३ बर्ष पुग्न लागिसक्यो’ पालुंटार नगरपालिकाकी सुनिता बस्नेतले भनिन् ।

    गत साउन २८ गते देखि जिल्लामा पुनःसर्वेक्षण्मा खटिएका इन्जिनियरलाई काम नै सम्पन्न नगरी सरकारले गत महिना फिर्ता बोलाएको थियो । जिल्लामा १५ हजार भन्दा बढि घर लाभग्राहीमा नाम छुटेको भन्दै गुनासो फारम संकलन भएको छ तर साउन देखि कार्तिक मसान्तसम्म ११ हजार ९ सय ६३ मात्र घर पुनःसर्वेक्षण सम्पन्न भएको थियो । राष्टिूय पुनःनिर्माण प्राधिकरणको केन्द्रिय कार्यालयले करार अवधी सकिएको र केही दिन मै इन्जिनियर पुनः खटाउने भन्दै फिर्ता बोलाएको थियो । तर इन्जिनियर फिर्ता भएको ३ महिना बितिसक्दा समेत गाँउमा इन्जिनियर नखटाउदा पुनःनिर्माण थप प्रभावित बनेको छ । पुनःसर्वेक्षणको काम रोकिदा कार्तिक मसान्त भन्दा पहिला सर्वेक्षण भएका घरहरुको समेत गुनासो सम्बोधन हुन सकेको छैन ।

    यता राष्टिूय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालय पनि जिल्लामा पुनः सर्वेक्षणको काम सुरु हुन अझै १५ दिन लाग्ने बताउछ । ‘अझै लाग्छ होला १५ दिन जति, केन्द्रमा तयारी भइराको छ भन्ने सुनेको छु, पुनःसर्वेक्षणको काम ब्यवस्थापन गर्न समिती नै गठन भएको छ रे, समितीले काम गर्दैछ’ सचिवालयका शिवलाल पौडेलले भने ।

    प्राधिकरणको केन्द्रिय कार्यालयले जिल्लामा पुनःसर्वेक्षण गर्न नयाँ इन्जिनियर नपठाई यहाँ कार्यरतलाई नै छनौट गरि खटाउने तयारी भएको पौडेलको भनाई छ । ‘अब पुनःसर्वेक्षण गर्न नयाँ इन्जिनियर आउदैनन होला, यहाँ भकै इन्जिनियरलाई छानेर तालिम दिएर खटाउने सम्भावना छ’ ।

    जिल्लामा अझै गुनासो फारम भरेका करिब ३ हजार ८ सय भन्दा बढिको सर्वेक्षण बाँकी छ । गोरखा नगष्रपालिकाको वडा नम्बर ११, १२ र १४, पालुंटार नगरपालिकाको ३ वटा वडाहरु र गण्डकी गाँउपालिकाको ६ नम्बर वडामा पुनःसर्वेक्षणको काम बाँकी रहेको सचिवालयले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.