×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जिवनज्योतीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

  •  
  • आइतबार, माघ ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    माघ ७ गते । गोरखा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि जिवनज्योती श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बर्तमान प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
    २०५० साल देखि संघमा आवद्ध भइ बिभिन्न पद र जिम्मेवारी सम्हाल्दै आएको भन्दै श्रेष्ठले आफु नै सबैको साझा उम्मेदवार भएको दावी गरेका छन् । ‘म संग संघमा रहेर काम गरेको धेरै अनुभव छ, विगतमा मलाई दिइएको जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गरेको छु, त्यसैले पनि सबैले मलाई नै अघि सार्नुभएकोछ’ उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने ।
    अध्यक्ष भएपछि ब्यवसायीहरुलाई एकतावद्ध बनाउने र उनिहरुको हक हितमा काम गर्ने बताउदै श्रेष्ठले अब्यवस्थित बजारीकरणलाई ब्यवस्थित बनाउने योजना रहेको बताएका छन् । त्यस्तै जिल्ला भित्रै रोजगारीको अवसर जुटाउने गरि काम गर्ने उनको भनाई छ । ‘जिल्लाको श्रमशक्तिलाइ सकेसम्म हामी बाहिरीन दिदैनौ, गोरखामा नै रोजगार डेक्सको स्थापना पनि गर्ने योजना छ’ श्रेष्ठले भने ।
    उनको उम्मेदवारी घोषणा कार्यक्रममा अधिकांश पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रममामा बोल्दै संघका अध्यक्ष श्रवण कुमार जोशीले श्रेष्ठ सबैको साझा उम्मेदवार भएको बताएका छन् । ‘उहाँलाई सबै पूर्वअध्यक्ष सहित मेरो पनि साथ र सहयोग छ, अध्यक्ष बन्न उहाँ योग्य हुनुहुन्छ, अबको कार्यकाल उहाँ कै नेतृत्वमा बन्छ’ अध्यक्ष जोशीले भने ।
    २१ जना कार्यसमिती रहने संघमा आगामी २१ गते १३ जनाका लागि चुनाव हुने बताइएको छ । अध्यक्ष् सहित बरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषध्यक्ष, सचिव र ७ सदस्यका लागि चुनाव हुने संघको भनाई छ । जिल्लामा करिब ७ सय ब्यवसायी मतदाता रहेको गोरखा उद्योग बाणिज्य संघमा आरुघाट, भच्चेक, मनकामना र पालुंटार गरी चार इकाई आवद्ध रहेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.