×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

समयसिमाले थप्यो अन्यौलता

  •  
  • बुधबार, माघ ०३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • नयाँ सरकार नबने सम्म समय सिमानथपिने

    नरेन्द्र ढकाल/गोरखा
    माघ ३ गते । पुनःनिर्माण प्राधिकरणले निर्धारण गरेको समय सिमाकाकारण यतिबेलानिजिआवास निर्माणको कामअन्यौलमा परेको छ । गतअसार मसान्त अघि पहिलो किस्ताबुझेकाहरुलाई पुस मसान्तभित्र डिपिसी गरिसक्नुपर्ने समय सिमानिर्धारण गरिएको भएपनिअहिले सम्म३० प्रतिशत घर बन्नसकेको छैन ।

    ‘बजारमानिर्माण सामाग्री छैन, कामगर्ने मान्छे पाइदैन, कसरी समय सिमाभित्र घर बनाउनु ?’ सिरानचोक गाउँपालिका ४काजोन पोखरेलले भने । कामदारको ज्यालाअत्याधिक बढेकाले पनि घर बनाउननसकेको उनको भनाई छ । भिमसेन गाउँपालिका वडा नम्बर ७कातुलबहादुर श्रेष्ठले घरको जग खेनेको २ हप्ताभयो । निर्माण सामाग्रीनपाएकाउनले समय सिमाभित्र घर बनाउन सकेनन् ।

    ‘दुई पटक गोरखाबजार गएर सबै पसलचाहारे तर सामानपाएन’उनले भने ‘सिमेन्ट, रड, बालुवा केहीपाइदैन, बल्ल/बल्लपाइयो भने पनिभाउ छोइसाध्य छैन ।’ समय सिमा घर्किदै जाँदा घर बनाउनथालेका पिडितहरुलाई अहिले समय सिमाले थपमर्कामापारिदिएको छ । ‘बजारमा सामाननपाइने,कामगर्ने मान्छे पनिनपाइने, घर बनेका ठाउँमाइन्जिनियर÷प्राविधिकनपठाउने तर समय सिमा पछि पैसा दिन्नभन्नकहाँ मिल्छ ?’ गोरखानगरपालिका वडा नम्बर ११ काअध्यक्ष रामबहादुर खड्काले भने ‘सरकारले तुरुन्त समय सिमाथपगर्नुपर्छ ।

    ’यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयकानिमिक्तप्रमुखशिवलालपौडेलले भने नयाँ सरकार गठन नहुँदा सम्म समय सिमाथपगर्न नमिल्नेबताएका छन् । प्रधानमन्त्रीको नेतृत्वमा रहनेनिर्देशक समितिको स्वीकृतिमामात्रसमय सिमाथप्न सकिने छ । उक्त समितिमाप्रधानमन्त्री सँगै विपक्षीदलको नेताअनिवार्य रहनु पर्ने प्रावधान छ तर अहिले संसद नरहेकाले समितिले पुर्णतापाउन सकेको छैन् ।

    ‘प्राधिकरण आफैले समयसिमाथप्दैन, निर्देशक समितीले अहिले पुर्णतापाएको छैन्’गोरखा समाचारसँग कुराकानीगदै पौडेलले भने ‘नयाँ सरकार बनेर समितिले पुर्णतापाउने बित्तिकै उक्तविषयमा छलफल हुन सक्छ ।’ निर्देशक समितिले घर बनाउने काममादबाबदिन समयसिमानिर्धारण गरेको भन्दै घर बनाउने व्यक्तिलाई उक्त समय सिमाले नरोक्ने बताए ।

    समयवधी सकिएपनिपुर्नःनिर्माणको काम नरोकिने उनको भनाई छ ‘घर बनाउनचाहने, कामगर्ने मान्छेलाई रोकिनुपर्ने कुनै कारण छैन्, जसले घर बनाउँछ उसले पैसा पाउँछ ।’ अहिले फैलिएको अनावश्यकहल्लाको पछाडी लागेर काम नरोक्नउनले जिल्लाका पिडितहरुलाई आग्रह समेत गरेका छन् ।

    यस अघि नै जिल्ला समन्वय समितिले ३ महिना समयावधीथपगर्न मागगर्दै सरकारलाई पत्रचार गरिसकेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.