×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

समानुपातिकमा माओवादी र काँग्रेसको कडा प्रतिस्पर्धा

  •  
  • मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    जिल्ला जारी समानुपातिक मतगणनामा माओवादी र काँग्रेस वीच कडा प्रतिस्पर्धा देखिएको छ । सोमबार साँझ सम्म दुई वटै निर्वाचन क्षेत्रको गरी ५६ हजार ३२८ मत गणना हुँदा माओवादी ४२१ मतले अगाडी देखिएको छ । क्षेत्र नम्बर १ र २ को छुट्टाछुटै भएको मतगणनको क्रममा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले ९ हजार २५६ मत ल्याएको छ । उसलाई पछ्याईरहेको नेपाली काँग्रेसको ८ हजार ७७९ मत छ । यसैगरी नेकपा एमालेले ५ हजार २१० र नयाँ शक्ति नेपालले २ हजार २४९ मत पाएका छन् । क्षेत्र नम्बर १ मा मात्र ३ हजार ७९ मत बदर भएको छ ।

    उता क्षेत्र नम्बर २ मा भने झिनो मतले काँग्रेस अगाडी छ । सोमबार साँझ सम्म गणना भएको २५ हजार ८४३ मत मध्ये काँग्रेसले ५६ मतले अग्रता लिएको छ । काँग्रेसले ७ हजार ३३० मतका पाएको छ भने उसको प्रतिद्धोन्दी माओवादी केन्द्रको ७ हजार २४ मत छ । क्षेत्र नम्बर २ मा एमाले भन्दा नयाँ शक्ति अगाडी छ । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई प्रत्क्षय तर्फ बिजयी भएको उक्त क्षेत्रमा नयाँले ४ हजार ७३० मत ल्याएको छ । चौथो स्थानको एमालेले २ हजार ९४० मत प्राप्त गरी पछ्याइरहेको छ ।

    क्षेत्र नम्बर २ मा २ हजार ४२६ मत बदर भएको छ । अन्य साना दलले भने निकै कम मत पाएकाले उनीहरुको २ अङ्कको संख्या मा नै देखिएका छन् । गोरखामा प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा कुल १ लाख २३ हजार ७८१ मत खसेको थियो । जस अनुसार क्षेत्र नम्बर १ मा ६३ हजार ६७२ र क्षेत्र नम्बर २ मा ६० हजार १०९ मत खसेका हो । आइतवारबाट सुरु भएको समानुपातिक मतगणना अझै आधा भन्दा बढि गणना हुन बाँकी छ । बुधबार साँझ सम्म गणना सक्ने निर्वाचन कार्यालय अपेक्षा छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.