×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निर्वाचित प्रतिनिधीले भने : जनतालाई सर्बोपरी मानी सेवा देऊ

  •  
  • मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    नवनिर्वाचित जनप्रतिनिधीहरुले जनतालाई छिटो छरितो सेवा दिन जिल्लाका सरकारी कार्यालयहरुलाई निर्देशन दिएका छन् । उनीहरुको सम्मानमा कार्यालय प्रमुखहरुले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उनीहरुले यस्तो बताएका हुन् । ‘हाम्रो सरोकार बिधिको शासन पालना होस् भन्ने हो’ गोरखा क्षेत्र नम्बरबाट बिजयी सांसद डाक्टर बाबुराम भट्टराईले भने ‘बिगतमा भन्नलाई चाँही बिधिको शासन भन्ने तर कर्मचारीहरुले नै मिच्ने प्रवृति थियो अब यस्तो हुनुहुँदैन ।’ मुलुक लोकतान्त्रिक व्यवस्थामा गईसकेकाले अहिले राज्यको सेवा तल्लो स्तर सम्म पु¥याउन कर्मचारीले ठुलो भुमिका खेल्नु पर्ने भन्दै पुर्वप्रधानमन्त्री डाक्टर भट्टराईले बिधिको पालना गराउनमा जोड दिन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए । ‘एउटा सांसदको नाताले हाम्रो के अपेक्षा हो भने बिधिको शासन पालना गराउनमा तपाईहरु कटिबद्ध हुनुहुनेछ, जसबाट निमुखा जनताले न्याय पाउँन’ उनले भने ।

    राज्यको निति नियम बिपरित काम गर्ने जो सुकैलाई कानूनी कठघरामा ल्याउन कार्यालय प्रमुखहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्ने जनप्रतिनिधिहरुको भनाई छ ।‘तपाइँहरुले जनतालाई सेवा दिईरहनुभएको छ, अझ विना पुर्वाग्रह छिटो छरितो सेवा दिन ध्यान जाओस्’ क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ बाट बिजयी सांसद रामशरण बस्नेतले भने ।

    मुलकमा अब राजनितिक संक्रमणकाल सकिएको र नयाँ व्यवस्थामा प्रवेश गरेकाले राज्यको स्थिर सरकार कर्मचारी प्रशासनले यसलाई सफल बनाउन भुमिका खेल्नु पर्ने उनीहरुको तर्क छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत जिल्लाको अबस्था, बिकास निर्माण, सरकारी कार्यालयको सेवा प्रवाह, भुकम्प पछिको पुर्ननिर्माण, बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण लगायतका बारेमा जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए ।

    ‘ठेक्का मार्फत भएका विकास निर्माणका काम सन्तोषजन छैन, उनीहरुले काम मात्र ओगटेर बसेका छन्’ प्रजिअ बस्नेतले भने ‘त्यसलाई यहाँहरुले खबरदारी गरिदिनु परयो।’ भुकम्प गएको लामो समय सम्म पुर्ननिर्माणको कामले गति लिन नसकेको भन्दै, झण्झटिला नितिगत व्यवस्था हटाएर पुर्ननिर्माणको कामलाई सरलिकृत बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । उ

    त्तरी गोरखा जोड्ने सडक निर्माणको काम भईरहे पनि चिन तर्फबाट ट्याक खोल्ने काम गर्ने हो भने त्यहाँका जनतालाई सहज हुने भन्दै जनप्रतिनिधीहरुलाई ध्यान दिन प्रजिअ बस्नेत आग्रह गरेका छन् । जनप्रतिनिधिहरुले कार्यालय प्रमुखहरुका तर्फबाट प्रमुख जिल्ला अधिकारीले दिएको सुझाबका आधारमा काम आफूहरु पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.