कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २२ गते । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को मतगणना शुरु भए संगै गोरखा जिल्लाको दुवै क्षेत्रको मतगणनामा देश तथा विदेशमा रहेकाहरुको चासो बढेको छ ।
अनलाइन देखी फेसबुक मतगणनाको परिणामले भरीन थालेको छ भने मतगणना भएको क्षेत्रमा रहका सबैका सञ्चार सेट ब्यस्त देखीन्छ । २१ गते साँझ ५ बजे देखी थालीएको मत परिणाम प्रत्येक घण्टामा बजार क्षेत्रमा राखीएको माईक मार्फत सार्वजनिक गरीएको छ ।
यसै बिच हिजो साँझ देखी आज शुक्रबार बिहान ७ बजे सम्मको परिणाम यस अनुसार छ ।
गोरखा क्षेत्र नम्वर १ प्रतिनिधिसभा
चिनकाजी श्रेष्ठ ४४७२
हरिराज अधिकारी ४९३४
प्रदेश (क)
धिरन थापा २५०७
लेखबहादुर थापा ३८२९
प्रदेश (ख)
राजेन्द्र बजगाई २४२६
रामशरण वस्नेत ३७९२
गोरखा क्षेत्र नम्वर २ को प्रतिनिधिसभा
डा.बाबुराम भट्टराई ३६७३
नारायणकाजी श्रेष्ठ ३४६६
प्रदेश (क)
हरीशरण आचार्य ३९१९
कमला नहर्की ३४८१
प्रदेश (ख)
प्रकाश चन्द्र दवाडी ३७५२
अमर तमु २५६३


