कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २१ गते । जिल्ला सुरक्षा समिति गोरखाले मतगणनामा मदिरा पिउने ब्यक्तिहरुले हो हल्ला गरी सुरक्षा चुनौती बढने भन्दै बजार क्षेत्रलाई मदीरा बन्देज गरेको छ ।
समितिको निर्णय अनुसार २१ गते देखी मतगणना सम्पन्न नहुदा सम्म प्रतिनिधी र प्रदेश सभा निर्वाचनको मतगणनाको सुरक्षा ब्यवस्थालाई थप मजबुत बनाउने उद्देश्यका साथ मतगणना कार्य सम्पनन्न नभएसम्म गोरखा बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन, बिक्री बितरण र उपभोग गर्न बन्देज गर्ने निर्णय गरेको हो ।
गोरखा सदरमुकाममा मदिरा बन्देज
गोरखा सदरमुकाममा मदिरा बन्देज
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


