×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मुआब्जा बिरतरणका लागि निवदेन माग

  •  
  • शुक्रबार, मङि्सर १५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    मंसिर १५ गते । बुढीगण्डकी डुबान क्षेत्रका प्रभावितका लागि मुआब्जा वितरण गर्न निवेदन माग गरिएको छ । यस आर्थिक वर्षमा वितरण गर्ने मुआब्जा रकम प्रक्रिया सुरु भएको बुढीगण्डकी आयोजना इकाई कार्यालयका प्रमुख कृष्ण कार्कीले बताए । ‘हामीले गोरखा पत्रमा सुचना प्रकाशन गरी निवेदन माग गरेको थियौ, सोही अनुसार निवेदन संकलनको काम सुरु भएको छ’ उनले भने । मुआब्जा निर्धारण भएका गोरखा र धादिङको दुबै तिरको मुआब्जा वितरणको लागि आयोजनाले सुचना प्रकाशन गरिसकेको छ ।

    सोही अनुरुप साविकको फुजेल गाविसबाट बिहीबार देखि डुबानमा पर्ने जग्गाको निवेदन संकलन गरिएको हो । मुआब्जा वितरणका लागि आवश्यक रकम उपलब्ध गराउने सरकारले प्रतिवद्धता व्यक्त गरिसकेको छ । १० अर्ब रकम दुबै जिल्ला प्रशासन कार्यालयमा निकास भईसकेको छ । पेट्रोलिम पदार्थको कर बाट झण्डै १४ अर्ब रकम संकलन भएको छ ।

    चिनियाँ जेगुवा कम्पनी सँगको सम्झौता खारेज गरेको सरकारले अयोजना निर्माणको काम स्वदेशी लगानीमा नै गर्ने बताउँदै आएको छ । यस अघि गोरखा र धादिङका ३÷३ गाबिसका प्रभावितहरुलाई करिब ५ अर्ब रकम वितरण गरिएको छ । गोरखाको आरुघाट आरखेत, धादिङको बिशालटार र खहरेको मुआब्जा अझै निर्धारण हुन सकेको छैन भने फलफुल बोट विरुवा र भौतिक संरचनाको मुआब्जा पनि तोकिएको छैन् ।

    प्रभावितहरुले भने एकपटक मुआब्जा वितरण गनुपर्ने, तोक्न बाँकी स्थानको मुआब्जा निर्धारण गर्नुपर्ने, पुर्नबासको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग अगाडी सारेका छन् । मुआब्जा वितरणको काममा बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले असहमती जनाउँदै आन्दोलन समेत गर्दै आएको छ । यता आयोजनाले भने प्रभावित क्षेत्रका स्थानीयहरु मुआब्जा लिन उत्साहित भएको दाबी गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.