×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा शान्ति पूर्ण निर्वाचन (फोटो फिचर)

  •  
  • सोमबार, मङि्सर ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पहिलो चरणको निर्वाचन अन्तरर्गत गोरखामा मंसिर १० गते भएको निर्वाचन शान्तिपूण रुपमा समपन्न भएको छ । जिल्ला भरीको २८२ मतदान केन्द्रमा शान्तिपुर्ण तबरले मतदान केन्द्रमा बिना रोकतोक मतादान सम्पन्न भएको हो ।


    निर्वाचनमा जिल्लाको २ नम्बर क्षेत्र बिशेष चर्चामा रहयो । पुव प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पुवउपप्रधामन्त्री नारायणकाजी श्रेष्ठ एकै क्षेत्रबाट निर्वाचनबाट उम्मेदवार बनेका थिए । एक समय माओवादी पार्टीका दुई उपाध्यक्ष समेत रहेका नेता द्धयले प्रतिस्पर्धा गरेको गोरखा क्षेत्र नम्बर २ का सबै मतदान केन्द्रहरुलाई नेपाल सरकारले अतिसंबेनशिलको सुचिमा राखेको थियो ।


    जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६३ प्रतिशत मत खसेको अनुमान गरीएको छ । एक लाख ८९ हजार ४४८ मतदाता रहेको गोरखामा ६३ प्रतिशत मत खसेको हो अनुमान गरीएको हो ।


    जिल्लाको बिकट उत्तरी क्षेत्र बाहेक सबै क्षेत्रमा मतपेटीका राती अबेर सम्ममा जिल्ला सदरमुकाम आई सकेको भएता पनि उत्तरी क्षेत्रको भने नेपाली सेनाको हेली मार्फत ११ गते सोमबार बिहानै ओर्सन थालीएको छ ।


    २८२ मतदान केन्द्र मध्ये २५८ केन्द्रको मतपेटिका आईबार आई सकेको छ ।

    मतदानका लागि लाईनमा बस्दै डा.बावुराम भट्टराई


    मतदान गर्दै डा.बावुराम भट्टराई

    मतदान गर्दै डा.बावुराम भट्टराई

    मतदानको लागि मतपत्र लिदै नारायण काजी श्रेष्ठ

    मतदान गर्दै नारायण काजी श्रेष्ठ

    मतदान केन्द्रबाट प्रत्यक्ष प्रशारण गर्दै सञ्चार माध्याम

    मतदानका लागि लाम लाग्दै पालुङ्गटार नगरपालिकाकी उपमेयर र डा.भट्टराईकी छोरी मानुषी

    मतदान गरेर मतदान केन्द्रबाट बाहिरीदै एक यूवती

    खोप्लाङ्गको अन्नपूर्ण माविमा मतदानमा आफ्ना हजुर बुवालाई सहयोग गर्दै मानुषी

    मतदान केन्द्रमा मतदातालाई ओर्सान अबैध रुपमा प्रयोग गरीएको सवारी साधान

    मतदान पछि सञ्चार माध्याम संग कुरा गर्दै डा.भट्टराई

    मतदान पछि सञ्चार माध्याम संग कुरा गर्दै नारायणकाजी

    मतदान केन्द्रबाट बाहिरीने क्रममा गोरखा नगरपालिकाको कुन्दुर टारमा सानो बच्चा संग सामिप्यता साट्दै नारायणकाजी

    मतदान केन्द्रको अनुगमन गर्दै नारायणकाजी श्रेष्ठ

    उत्तरी गोरखाको साम्दोमा रहेको मतदान केन्द्रको दृष्य

    उत्तरी गोरखाको साम्दोमा मतदानमा सहभागीहरु

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.