कैलासबावु श्रेष्ठ/गोरखा
देशकै प्रसिद्व गोरखाको मनकामना मन्दिरको जिर्णोद्वार अन्तिम चरणमा पुगेको छ ।

जिर्णोद्वार सम्पन्न हुन लागेको गोरखाको मनकामना मन्दिर
९५ प्रतिशत भन्दा बढी काम सकिसकेको मनकामना मन्दिरको अहिले तामाको पातामा सुनको जलप लगाउने कामको तयारी हुदै छ ।

जिर्णोद्वार सम्पन्न हुन लागेको गोरखाको मनकामना मन्दिर
मन्दिरको छाना र मुल ढोकामा सुनको जलप लगाउन १५ किलो सुन लाग्ने भएको छ ।

मनकामना मन्दिर मुल ढोका
बर्षेनी ३० लाख भन्दा बढी स्वदेशी तथा बिदेशी धार्मिक तथा अन्य पर्यटक आउने उत्त मन्दिरको ०७२ फागुन महिना देखी निर्माण कार्य शुरु गरीएको हो ।

जिर्णोद्वार अघि गोरखाको मनकामना मन्दिर
बिक्रम सम्बत १९९० साल र त्यसको पछिको ०७२ सालको बिनाशकारी भूकम्पले मन्दिरलाई पूर्ण रुपमा क्षेति पुरयाए पछि मन्दिरको जगै देखी जिर्णोद्वार गरीएको थियो । तात्कालिन राजा पृथ्वीपतीशाहको पालामामन्दिर निर्माण गरीएको ईतिहास पाइन्छ । ऐतिहासिक यो मन्दिर ३ सय ५० बर्ष पुरानो हो ।

जिर्णोद्वारको लागि गजुर झिक्दै
मन्दिर निर्माणका लागि १५ करोड खर्च हुने अनुमान गरीएको छ ।

निर्माण हुदै गरेको मनकामना मन्दिरको पहिलो तला

गजुर झिकेर सुरक्षित स्थानमा लगिदै

गजुर झिकेर सुरक्षित स्थानमा लगिदै

सुरक्षित स्थानमा मन्दिरको गजुर

मन्दिरको जिर्णोद्वारको दिन गजुर झिक्दै

गजुर झिक्नु पूर्व पूजा गर्दै

सुनको गजुर सुरक्षित स्थानमा राख्दै तात्कालीन प्रमुख जिल्ला अधिकारी उद्वब तिमल्सेना

जिर्णोद्वारको समयमा जग पूजा गर्दै तात्कालिन प्रजिअ र स्थाबिअ र पुरातत्व विभागका कर्मचारी

जिर्णोद्वारको समयमा जग पूजा गर्दै तात्कालिन प्रजिअ र स्थाबिअ र पुरातत्व विभागका कर्मचारी र मनकामनाका सर्व साधारण

मन्दिर बनाउदै मजदुर

मन्दिरका मुल पुजारी कामको प्रगति हेर्दै

मन्दिर बनाउदै मजदुर

मन्दिर बनाउदै मजदुर

मुल ढोका अगाडी मुल पुजारी ईन्सान बहादुर थापा

निर्माण हुदै गर्दाको मन्दिरको एक भाग

जिर्णोद्वार हुदै गर्दा को मन्दिरको दृष्य

मन्दिरको गजुर झिक्ने तयारी गर्दै

मन्दिरको लागि आवश्यक निर्माण सामाग्री

जिर्णोद्वारको समयमा मन्दिरको मुल भाग

निर्माण भै रहेको टुडालहरु

निर्माण भै रहेको टुडालहरु

जिर्णोद्वार हुनु पूर्वको मनकामना मन्दिर

मन्दिरको काम गर्दै मजदुर

मन्दिरको ठिक अगाडी स्थापना गरीको अस्थायी मन्दिरबाट पुजा गराउदै पुजारीहरु

काठमा मूर्तीहरु खोप्दै कालीगढ


