×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

समाजबादी पार्टी निर्माणका बाधक नारायणकाजी हुन् ः डाक्टर भट्टराई

  •  
  • मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    कम्युनिष्ट आन्दोलनको बिर्सनको बाधक नारायणकाजी श्रेष्ठ भएको डाक्टर बाबुराम भट्टराईले दाबी गरेका छन । गोरखा क्षेत्र नम्बर २ को भच्चेक बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनेले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत हुँदाहुँदै पनि नारायणकाजीले नमानेकाले कम्युनिष्ट गठबन्धन बनेको बताउनुभएको छ । ‘कम्युनिष्ट पार्टीहरु एमाले पनि माओवादी रुपान्तिरित हुनुपर्छ, यदि यी पार्टीहरु नयाँ समाजबादी शक्तिको रुपमा रुपान्तरित हुन्छन् भने हामी पनि तयार हुन्छौ भनेकै हो’ डाक्टर भट्टराईले भने । उक्त कार्यको बिरोध गरेर नारायणकाजीले अहिलेको गठबन्धन बनाएको उनको आरोप छ । भित्री रुपमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगमा दुबै पार्टी रुपान्तरित हुने कम्युनिष्ट पार्टी छोड्ने सम्मको कुरामा भएको भट्टराईले खुलासा गरेका छन् । ‘मैले भित्ररुपमा भन्दा खेरी कम्युनिष्ट पार्टी छोड्ने हो नयाँ बन्ने हो, समाजबादी पार्टी बनाउने हो, भन्ने कुरामा हामी बिच सहमती भएकै हो म केपीजी सँग कुरा गर्न तयार छु, प्रचण्डजीसँग पनि कुरा तयार छु’ उनले भने ।

    मुलकमा संबिधान सभा मार्फत लोकतान्त्रिक गणतन्त्र स्थापित भईसकेकाले माओवादी र कम्युनिष्ट आन्दोलनको औचित्य सकिएको भन्दै दुबै पार्टी रुपान्तरण हुनुपर्छ भन्ने कुरामा अरुले सहमती जनाएपनि नारायणकाजीले नमानेको आरोप भट्टराईको छ । ‘मैले दुःख साथ भन्नुपर्छ त्यसका बाधक मेरा प्रतिपर्धी मित्र हुनुहुन्थ्यो उहाँले उक्त कुरा भाँड्नु भयो, भोलीपल्ट मलाई केपीजीले भन्नुभयो ।’ आफूलाई ढुलमुले चरित्रको मान्छे भन्ने गरेको प्र्रति कटाक्ष गदै उनले नेपालमा आपूm सधै लोकतन्त्र र बिकासको पक्षमा भएको दाबी गरे । संसारमा कम्युनिष्ट शासन व्यवस्था बिकास र समृद्धिका लागि बाधक भएकोले अब समाजबादी नयाँ राजनितिक शक्ति आवश्यक रहेकाले आफूले माओवादी छोडेको उनको भनाई छ । ‘म कसरी ढुलमुले भए, म सधै शान्ति र बिकासको पक्षमा छु, मैले कन्युनिष्ट व्यवस्था छोडे भन्नु ढुलमुले हो ?’ भट्टराईको प्रश्न छ ।

    नेपाली काँग्रेसको प्रति उदार देखिएका भट्टराईले काँग्रेसले पनि पहिले अधिकार प्राप्तीका लागि हतियार उठाएको तर पछि बिर्सजन गरी बिकास समृद्धिको बाटोमा लागेको भन्दै अब मुलकमा कम्युनिष्ट पार्टीले जनताको अपेक्षा पुरा गर्न नसक्ने बताए । काँग्रेस सधै लोकतन्त्रको सच्चा साथी भएकाले उसको सहयात्रा लामो हुने उनको भनाई छ । आफ्ना प्रतिस्पर्धी श्रेष्ठ बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका भट्टराईले जिल्लाको बिकास निर्माणका काममा आफूले नेतृत्व लिन चाएको भन्दै जनतासँग मत मागेका छन् । जनताको विश्वासले मुलकमा एतिहासिक उपलब्धी गर्न सफल भएको भन्दै उनले अब बिकास र समृद्धिका क्षेत्रमा पनि थुप्रै काम गर्ने प्रतिवद्धता दोहो¥याएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.