×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पक्राउ पर्ने डरले महिलाको हत्या

  •  
  • सोमबार, कार्तिक २०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • चार आरोपितलाई स्थानियले प्रहरीलाई बुझायो

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २० गते । उत्तरी गोरखा चुमनुब्री गाउँ पालिकाको चुम्चेतमा चोरी गर्न गएको एक समूहले पक्राउ पर्ने डरले महिलाको बिभत्स तरीकाले हत्या गरेको छ । हत्यामा संलग्न ४ जनालाई स्थानियले प्रहरीलाई बुझाएको चुम्चेतबाट सेराप गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए ।
    चुम्चेतकै सोनाम ग्याल्जेन लामा, छेवाङ्ग रिन्जीन लामा, तान्जीङ्ग लामा र सोनाम लामाले गएको १८ गते सनिबार स्थानिय कुन्साङ्ग बिकी लामाको घरमा राती चोरी गर्न जादाँ कुन्साङ्ग लामाले थाहा पाए पछि चोरी गरेको आरोपमा पक्राउ पर्ने डरले चक्कु र खुकुरी प्रहर गरी हत्या गरेको स्थानिय सेराप गुरुले बताए ।
    आरोपित चारै जनालाई स्थानियले पक्राउ गरी प्रहरीलाई बुझाएको छ । मृत्यु हुने कुन्साङ्गको टाउँको, घाँटी र पाखुरामा चक्कु र खुकुरी प्रहरले छियाँ छियाँ भएको छ । मृक्तकका श्रीमान घरमा नभएको मौका छोपेर उनीहरु उत्त घरमा चोरी गर्न गएका थिए ।
    घटना विवरण अनुसार १९ गते अबेर सम्म पनि घरको मुल द्वार नखुले पछि स्थानियहरु जम्मा भै ढोका फोरी हेर्दा कुन्साङ्गको लास घर भित्र फेला परेको थियो । स्थानियले प्रहरीलाई खबर गरे पछि छेकम्पार देखी आएको प्रहरी टोलीले आरोपित सबैलाई नियन्त्रणमा लिएको थियो ।
    मृत्तकका श्रीमान सिकर्मी डकर्मी कामका लागि केही साता देखी छेकम्पारमा नै बस्दै आएका थिए । आरोपित सबै २१ देखी २३ बर्ष सम्मका यूवाहरु रहेका छन् ।

    लास लिनका लागि हेली जादै : प्रजिअ

    जिल्लाको दुर्गम क्षेत्रमा भएको उत्त घटना पछि लास जाँचका लागि जिल्ला सदरमुकाम ल्याउन असज हुने भए पछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा गृह मन्त्रालय मार्फत हेली झिकाउने काम भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
    घटना पछि आरोपित पनि समातिएको भएता पनि भोली प्रमाण नष्ट हुने र आरोपितले होइन भन्दा मृत्तक परिवारलाई न्याय नहुने भएका कारण लास जाँचका लागि जिल्ला अस्पताल ल्याउन भनिएको तर मृत्तम परिवारको आर्थिक अवस्था कमजोर भएका कारण गृह मन्त्रालयमा लेखी पठाएकोले आज वा भोली सम्ममा लास गोरखा जिल्ला अस्पताल आउने प्रजिअ बस्नेतले बताए ।
    जिल्ला सदरमुकाम देखी ४ दिनको पैदल दुरीमा रहेको चुम्चेत गाउँबाट नजिक स्वास्थ्य चौकी नभएका कारण मृत्तक तथा स्थानियले सास्ती ब्यर्होनु परेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.