×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लापुमा महामारी, थप स्वास्थ्यकर्मी पठाईयो

  •  
  • बुधबार, कार्तिक ०८, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    कात्र्तिक ८ गते । उत्तरी गोरखाको लापुमा फैलिएको भाइरल नियन्त्रणमा आउन नसकेपछि जिल्लाबाट थप स्वास्थ्य टोली पठाइएको छ । केहि दिन देखि धार्चे गाँउपालिका वडा नम्बर ७ स्थित लापुमा ज्वरो, रुघाखोकीका बिरामी बढेको भन्दै टोली पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । स्थानीय स्वास्थ्यकर्मीहरुले स्थिती नियन्त्रण गर्न नसकेपछि जिल्लामा विशेषज्ञ डाक्टर सहितको थप टोली पठाएको हो ।

    ‘३०–४० जनामा एउटै किसिमको रोग देखा परेको भन्ने जानकारी आको छ, अहिले सम्म जिल्लाबाट टोली पुग्न नसकेकाले केका कारणले हो भन्न सकिने अबस्था छैन’ जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले भने । रुखा, खोकी, ज्वरो आउने लक्षण धेरैमा देखिएको र भाइरलबाट संक्रमित संख्या बढ्दै गइरहेकाले थप स्वास्थ्य टोली मंगलबार त्यस तर्फ पठाइएको हो । जिल्ला अस्पताल गोरखाका डाक्टर राजिव लाचनको नेतृत्वमा ल्याब सहितको ३ जनाको टोली मंगरबार साँझ लापु पुगिसेकको कार्यालयको भनाई छ । ‘डाक्टर राजिबको नेतृत्वमा ३ जना आज हिड्नु भाको छ, उहाँहरु पुगेपछि स्वास्थ्य जाँच र ल्याब टेस्टको प्रक्रिया सुरु हुन्छ’ पराजुलीले भने ।

    केही दिन यता लापुमा भाइरल फैलियो भन्ने समाचार संसार माध्यम र सामाजिक सञ्जालमा ठाउँ पाएको थियो । तर उक्त कुराको भने धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले खण्डन गरेका छन् ।‘फेसबुक र समाचारमा आको जस्तो चाइ हैन तर केही मानिसमा एउटै प्रकारको लक्षण देखिएको छ, बिस्तारै नियन्त्रणमा ल्याउन प्रयासमा छौ’ उनले भने ।

    लापुमा औषधीको कमी हुन नदिन जिल्लाबाट औषधी समेत मगाइएको गाँउपालिका प्रमुख गुरुङले जानकारी दिएका छन् । ‘मैले गाँउपालिकाले नै खर्च ब्यहोर्ने गरी औषधीको बयवस्था पनि मिलाउदै छु, वडा अध्यक्षहरु, हेल्थपोष्टका कर्मचारीलाई लापुमा खटाइसकेको छु’ उनले थपे ।

    केही दिन अघि सोही लक्षण देखिएका एकजना को मृत्यु समेत भइसकेकाले गाँउमा त्रास फैलिएको छ ।यस्तै लक्षण केही समय अघि बारपाकमा समेत देखिउको थियो । एकै पटक १ सय ५० जना भन्दा बढि बिरामी परेको बारपाकमा भाइरल नियनत्रणमा आउन हप्तौ लागेको थियो । बारपाकमा देखिएको भाइरल सिजनल फ्लु एच वान एन वान भएको पुष्टी भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.