×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ओबामाले थपडी बजाएर क्लिन्टनलाई भने, ‘छिटो गर, घर फर्किनु पर्छ’

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सीः अमेरिकी राष्ट्रपति बाराक ओबामा सधैभरी चर्चामा छन् । पहिलो अमेरिकी अश्वेत राष्ट्रपति ओबामा दुई कार्यकालको राष्ट्रपतिपदबाट केही महिनामै अलग हुँदै छन् त्यसैले पनि हुनुपर्छ उनको चर्चा धेरै भइरहेको हुन्छ । स्वयम् ओबामा समेत मिडियाका लागि मसला बन्ने क्रियाकलाप गरिरहेका हुन्छन् ।
    अमेरिकी संवैधानिक व्यवस्था अनुसार नै एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउदैन । संयोग नै भन्नुपर्छ पहिलो पटक ओबामालाई राष्ट्रपति पदमा निर्वाचन गर्न सघाएकी नेतृ हिलारी क्लिन्टन अहिले अमेरिकी राष्ट्रपति बन्ने दौडमा छिन् ।
    उनको लोकप्रियता बढ्दै गर्दा आगामी अमेरिकी राष्ट्रपति बन्ने क्लिन्टनको सम्भावना समेत बढेर गएको छ । क्लिन्टन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी हुन् ।
    प्रसंग शुक्रबारको हो । शुक्रबार इजरायलमा अमेरिकी राष्ट्रपति ओबामा र पूर्वराष्ट्रपति बिल क्लिन्टनबीचको एक रमाइलो संवादको भिडियो सार्वजनिक भएको छ । इजरायली नेता सिमोन पेरेसको अन्त्यष्टिमा सहभागी भएर अमेरिका फर्कने क्रममा खिचिएको यो भिडियोले अहिले विश्वभर चर्चा पाइरहेको छ।
    संवादमा बिल क्लिन्टन बोलेका छैनन् तर ओबामाले उनलाई निरन्तर बोलाइरहेका छन् । इजरायल पुगेर फर्कने क्रममा अमेरिकी ‘इयरफोर्स–वान’ विमानको ढोकामा पुगेर राष्ट्रपति ओबामाले क्लिन्टनलाई निरन्तर बोलाइरहन्छन् ।
    अन्त्यष्टि कार्यक्रम सकेर फर्कन लाग्दा इजरायलका मन्त्री र साथीसँग क्लिन्टन गफिएपछि ओबामाले पटक–पटक क्लिन्टनलाई बोलाएको भिडियोमा देख्न सकिन्छ ।
    ओबामा क्लिन्टनलाई बोलाउदै भन्छन्, ‘बिल, चाँडै लागौँ !’ उनले यसरी बोलाउदा समेत बिल क्लिन्टन नआएपछि ओबामा थपडी बजाउदै थप्छन्, ‘बिल छिटो गर । घर फर्किनु पर्छ ।’
    ओबामाले विमानको ढोकामा उभिएर क्लिन्टनलाई एक मिनेट ४० सकेन्डसम्म कुरेका छन् । ओबामा क्लिन्टनलाई पर्खने क्रममा बेला सर्टको बाहुला मिलाउछन् त बेला भित्र कसैसँग कुरा गर्छन् । जब क्लिन्टन बिमानको सिढी चढेर ओबामा नजिक पुग्छन् तब दुवैजना हात मिलाएर साथीजस्तै सँगसँगै विमान भित्र पस्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.