×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बालिग भयोे गुगल, जानौँ केही रोचक तथ्यहरु

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इन्टरनेट जाएन्ट गुगल अब बालिग भएको छ । अर्थात् गुगल स्थापना भएको १८ वर्ष पुगेको छ ।

    सेप्टेम्बर २७ मा गुगलको उमेर १८ वर्ष पुगेको हो । यस अवसरमा गुगलले आफ्नो होमपेजमा बर्थडेमा बेलुन उडाएजस्तो एनिमेटेड डुडलको प्रयोग गर्यो ।

    सन् १९९८ मा अस्तित्वमा आएको गुगलका प्रडक्ट तथा सर्भिसहरु विना अहिलेको सूचनाप्रविधि युक्त जिवनको कल्पना गर्न समेत नसकिने अवस्था छ । पलभरमा दुनियाभरका सारा जानकारी आँखै अगाडि ल्याइदिने गुगलको बारेमा केही तथ्य यस्ता छन्ः

    १. बर्थडे पनि फरक फरकः उसो त गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरैपटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो ।

    २. गुगलका संस्थापकः क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा पढ्ने सर्जेइ बि्रन र ल्यारी पेज मिलेर गुगलको सुरुवात गरेका हुन् । त्यसबेला बि्रन २२ वर्षका तथा पेज २३ वर्षका थिए । इन्टरनेटको यस्तो विशाल दुनियामा केही कुरा खोज्नका लागि कुनै समस्या नहोस् भन्ने अभिप्राय उनीहरुको थियो ।

    ३. ग्यारेजबाट सुरुवातः अहिले दुनियाका कैयन् देशमा आफ्नो भव्य कार्यालय स्थापना गरिसकेको गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियामा घरमा रहेको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । सुरु भएको दुइ वर्षमै गुगल दुनियाभर चर्चित बनेको थियो ।

    ४. अलराउण्डर कम्पनीः गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अहिले गुगलका प्रडक्ट तथा सेवाहरुको जालो इमेल, फोटो, भिडियो, म्याप्स, न्यूज तथा मोबाइल र सफ्टवेयर सम्म पुगेको छ । अर्थात् गुगल अहिले एक अलराउन्डर कम्पनी बनिसकेको छ ।

    ५. कमाइको माध्यमः गुगलका लगभग सबै सेवा निशुल्क छन् । तरपनि यसको कमाइ आश्चर्यजनक रुपमा उच्च छ । किनकी गुगलले आफ्नो कमाइको ठूलो हिस्सा विज्ञापनबाटै उठाउँछ । त्यस्तै एन्ड्रोइड अपरेटिंग सिस्टम र गुगल प्ले सर्भिसबाट पनि गुगलले मनग्गे आर्जन गर्ने गरेको छ ।

    ६.शेयरको मूल्य आकाशियोः २००४ मा जब गुगलले पहिलोपटक शेयर बजारमा पाइला अघि बढाएको थियो त्यसबेला गुगलको प्रति शेयर मूल्य ८५ डलर थियो । अहिले गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य ८०२ डलर प्रतिशेयर छ ।

    एजेन्सीको सहयोगमा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.