×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारत भ्रमणमा ‘कलंकको टीका’

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     

    पोखरा: एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएका सम्झौता अस्वीकार्य हुने बताएका छन् । ‘ती सम्झौताको भारी बोक्न नेपाल तयार छैन’, ओलीले भने, ‘त्यो नेपालले मान्दैन ।’
    एमालेको प्रदेश नं ४ स्तरीय पहिलो बैठक उद्घाटनपछि पोखरामा ओलीले दाहाल कलंकको कालो टीका लगाएर भारत भ्रमणबाट फर्किएको आरोप लगाए । उनले भने, ‘उहाँले हिंसा पनि बोक्नुभयो, आतंक बोक्नुभयो, विदेशी हतियार पनि बोक्नुभयो, विदेशमा गएर के के बोकेर आउनुभएको छ । तर नेपाल त्यस्ता कुरा बोक्दैन । हामीलाई त्यो स्वीकार्य छैन ।’
    एमालेले अस्वीकार गरेको विषय पूरै नेपालले अस्वीकार गर्ने उनले बताए । दाहाल निहुरिँदा घुँडाबाट रगत आएको हुन सक्ने पनि उनले सुनाए । ‘पोहोर साल नाकाबन्दीको विरोध गर्‌थ्यो रे त भन्दा मैले अलि बाटो बिराएको थिएँ भनेछन्’, ओलीले भने, ‘खुब चम्केका थियौ त भन्दा त्यो इगो सेन्ट्रिक र सेल्फ सेन्ट्रिक केपी ओलीले गरेर गएको हजुर, अहिले सप्रिसकें भनेछन् ।’
    राणा प्रधानमन्त्री मोहनशमशेरले पनि गर्न नसकेको काम गरेर दाहाल फर्केको आरोप ओलीले लगाए । ‘नेपाल सरकार र भारतीय दूतावास मिलेर काम गर्ने भनेर नेपाल सरकारलाई दूतावाससँग दाँजियो’, उनले भने, ‘उहाँ निधारभरि कलंकको कालो टीका लगाएर फर्कनुभएको छ ।’
    पोहोर साल आफू भारत भ्रमणमा जाँदा भारतले नेपालको संविधानलाई ठूलो उपलब्धि भनेकोमा यसपालि संविधानको ‘स’ पनि उच्चारण नभएको पनि ओलीले बताए ।
    संविधान कार्यान्वयन नगराउन सके नेपालमा फेरि संवैधानिक र राजनीतिक संकट ल्याउन सकिने देखेरै आफ्नो सरकार हटाएको विचार उनले व्यक्त गरे । ‘सत्ताबाहिर भए पनि संविधान कार्यान्वयन जसरी पनि गराउनुपर्छ भनेर एमालेले दबाब दिन्छ’, उनले भने, ‘संवैधानिक संकट ल्याएर फेरि खिलराज रेग्मीजस्तै नयाँ काण्ड दोहोर्‌याइन सक्छ ।’ संविधान कार्यान्वयनका लागि उनले निर्धारित मितिभित्र तीन चुनाव गराउनुपर्ने बताए । ‘सबै चुनाव एमालेले जित्छ भनेर पनि चुनाव गराउन खोजिएको छैन’, उनले भने ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.