×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘काश्मीर हमलाकारी तालिम प्राप्त’

  •  
  • सोमबार, असोज ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आक्रमणपछि भारतीय सेनाले अन्य आक्रमणकारी विद्रोहीको खोजी तीव्र पारिएको बताएको छ।

    भारत-प्रशासित काश्मीरको उरी क्षेत्रमा सेनाको शिविरमा भएको आक्रमणमा संलग्न विद्रोहीको साथबाट पाकिस्तानी चिन्ह भएका सामाग्री भेटिएको भारतीय सेनाले बताएको छ।

    सो विद्रोही हमलामा १७ जना भारतीय सैनिकको मृत्यु भएको थियो।

    हमलामा संलग्न चारजना विद्रोही पनि मारिएको भारतीय सेनाले जनाएको छ।

    आक्रमण लगत्तै विदेश भ्रमण स्थगित गरेका भारतीय गृहमन्त्रीले पाकिस्तानप्रति आक्रोश पोखेका छन्।

    ‘तालिम प्राप्त’

    गोली हानाहानमा मारिएका चार विद्रोहीको साथमा पाकिस्तानी सामाग्री भेटिएको छ। त्यसबारे मैले पाकिस्तानी सैन्य अधिकारीलाई गम्भीरतापूर्वक जानकारी गराएको छु

    लेफ्टिनेन्ट जनरल रणवीर सिंह, भारतीय सेना

    भारतीय सेनाका अनुसार आक्रमणमा संलग्न विद्रोहीहरुले बन्दुक र ग्रेनेडद्वारा भारतीय सैनिकमाथि जाइलागेका थिए।

    भारतीय सेनाले सो आक्रमणप्रति पाकिस्तानस्थित अतिवादी समूह जैश-ए-मोहम्मद जिम्मेवार रहेको बताएको छ।

    भारतीय सेनाका एक अधिकारी लेफ्टिनेन्ट जनरल रणवीर सिंहले हमलामा संलग्न विद्रोहीले आधुनिक हातहतियार बोकेका थिए र उनीहरुले विशेष प्रकृतिको तालिम लिएका थिए।

    “गोली हानाहानमा मारिएका चार विद्रोहीको साथमा पाकिस्तानी सामाग्री भेटिएको छ। त्यसबारे मैले पाकिस्तानी सैन्य अधिकारीलाई गम्भीरतापूर्वक जानकारी गराएको छु।”

    हालैको समयमा काश्मीरमा सैन्य फौजमाथि भएको निकै घातक पछिल्लो आक्रमण लगत्तै भारतीय गृहमन्त्री राजनाथ सिंहले रुस र अमेरिकाको भ्रमणको योजना रद्द गरेका थिए।

    उनले आक्रमणपछि मारिएका विद्रोहीले विशेष तालिम लिएको पाइएको भन्दै चिन्ता व्यक्त गरे।

    अस्वीकार

    Image 

    भारतीय सैन्य अधिकारीले आक्रमणमा पाकिस्तानस्थित समूहको हात रहेको बताएपनि पाकिस्तानमा कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

    बीबीसीसँग कुरा गर्दै पाकिस्तान सरकारका एक प्रवक्ताले त्यस्तो आरोप अस्वीकार गरे।

    भारत प्रशासित काश्मीरमा भारत सरकारविरोधी प्रदर्शन जारी रहँदा पछिल्लो हमला भएको हो।

    ती प्रदर्शनका क्रममा विगत दुई महिनामा ८० जनाको मृत्यु भइसकेको छ।

    सेनामाथि विद्रोही हमला भएपछि उरी क्षेत्रमा अन्य विद्रोहीको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

    BBC/nepali

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.