×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतीय पत्रिकामा प्रधानमन्त्री दाहालकाे अन्तरवार्ता- मोदी र मेरो केमेस्ट्री मिल्छ

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कमलदेव भट्टराई, नयाँ दिल्ली

    भाद्र २६, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच केमेस्ट्री मिल्ने बताएका छन् । दाहालले आफू र मोदीको सोचाईसमेत समान ढंगको रहेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री दाहालको भारत भ्रमणमा आउन केही दिन मात्रै बााकी रहँदा यहाँको दैनिक पत्रिका हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तरवार्तामा मोदीसँग वैचारिक तथा अन्य पक्षमा फरकपन भएपनि केही विषयमा समानता रहेको उनले बताएका हुन् ।

    दाहाले आफू जस्तै मोदी पनि रिस्क लिन चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताएका छन् ।

    ‘अत्याधिक बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् । नेपाली जनता पनि मोदीलाई निकै नै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् ।
    दाहालले भारत भ्रमणको क्रममा आफूले मोदीलाई जनकपुर तथा लुम्बिनीको धार्मिक यात्राको भ्रमणको लागि निम्तो दिनेसमेत अन्तरवार्तामा बताएका छन् । सन् २०१४ मा मोदीले यी ठाउँहरुको भ्रमण गर्ने तय भएपनि अन्तिम समयमा आएर रद्द भएकोले भारतीय पक्ष चिढिएको थियो ।
    नेपालमा चीनको प्रभावका सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले नेपाल र भारतको सम्बन्धमा चीन फयाक्टर नभएको समेत बताएका छन् । दाहाल वैचारिक रुपमा चीनसँग नजिक रहेको प्रश्नमा उनले चीनका लागि दुवैको आइडियोलिोजीभन्दा पनि व्यापार र अर्थतन्त्र महत्वपूर्ण रहेको बताएका छन् ।

    मधेसवादी दलहरुको मागको सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले संविधान निर्माणको क्रममा आफ्नो पार्टीले ‘नोट अफ डिसेन्ट’ लेखेको र उनीहरुको मागको सम्बन्धमा आफ्नो गम्भीर रहेको उत्तर दिएका छन् ।

    दाहालले भारत भ्रमणको मुख्य उदेश्य विश्वासको आधार बनाउनु रहेको समेत बताएका छन् । उनले घुमाउरो पारामा आफू यस अगाडि प्रधानमन्त्री हुँदा गल्ती गरेको समेत स्वीकार गरेका छन् । ‘पछिल्लो दशकको उतार चढावपछि मलाई लाग्छ अब दुई देशको सम्बन्धलाई परिपक्व ढंगले अगाडि बढाउन सकिन्छ,’ दाहालले भनेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.