×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

लन्डनस्थित नेपाली मेलामा झल्क्यो सिंगो नेपाल

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – नविन पोखरेल, लन्डन

    भाद्र १३, २०७३- लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।

    बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ–आफ्ना झाँकीमा प्रस्तुत भए । ति झांकीले विभिन्न जातजातिका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरिरह्यो राती अबेरसम्म । ‘सिंगो नेपाल त यहां पो देखें’, प्रमुख अतिथि कार्यवहाक राजदूत शरदराज आरन भन्दै थिए, ‘नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न मेलाले ठूलो भूमिका निर्वाह गरेको छ ।’ 

    दूतावासको सहयोगमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । मेलामा यसपटक विदेशी कुटनीतिज्ञहरुको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कुटनीतिज्ञहरुले मेला नजिकबाट अवलोकन गरे । ‘इट्स एन अमेजिङ’, केही नेपाली शब्द समेत जानेका मंगोलियाका फस्ट सेक्रेटरी दर्शकदीर्घाबाट भन्दै थिए । लन्डनस्थित नेपाली दूतावासले कुटनीतिज्ञ निम्त्याउन संयोजन गरेको हो । 

    तमुहरुको ट्होटे होस् वा लिम्बुको च्याब्रुङ । कौरा र सोरठी सबै मेलाका आकर्षण थिए । मेलामा ३१ वटा झांकी प्रदर्शन भयो । युवाहरुका ५ वटा ब्यान्डले पनि गीत संगीत प्रस्तुत गरे । उक्त अवसरमा एकहजार एक सय पाउण्डको एम्बासडर कप लमजुङ समाज यूकेले जित्यो । झाँकी र नृत्य दुवै प्रस्तुत गरि उत्कृष्ट हुनेलाई उक्त अवार्ड दिइएको हो । खाना र च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्रले पनि थप आकर्षण थिए मेलाका । 

    ‘मेला अत्यधिक सफल भएको छ’, आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले भने, ‘यसले नेपाली कला संस्कृति जीवन्त राख्ने मात्र होइन, बेलायत र अन्य देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउन पनि सहयोग गरेको छ ।’

    तमुधिं यूके सल्लाहकार एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले मेला व्यवस्थित हुंदै जांदा दर्शक सहभागिता वर्षेनी बढ्दै गएको बताए । ‘दोश्रो पुस्ता मेलाप्रति आकर्षित हुनु भनेको उनीहरुको नेपाली कला संस्कृतिप्रतिको झुकाव बढ्नु पनि हो’, उनले भने ।

    महासचिव हरि गुरुङले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा मेला संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान, नेपालका सांसद डा. गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.