×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतको सिमलामा हिम पहिरोमा मारिएका एकै परिवारको छजना नेपालीको घरठेगाना पत्ता लागेन

  •  
  • सोमबार, भदौ १३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – काशीराम डाँगी, रोल्पा

    भाद्र १३, २०७३- एक साता अघि भारतको सिमलामा हिम पहिरोमा परी ज्यान गुमाएका एकै परिवारका ६ नेपालीको ठेगाना रोल्पाको जितबाङमा भएको बताइएपछि प्रहरीले तीन दिनदेखि उनीहरुको घर खोजी गरे पनि भेटाएको भने छैन । समाचारलाई नै आधार मानेर मृतकको परिवारको व्यापक खोजी थालिएको रोल्पा प्रहरीले जनाएको छ ।

    ‘हामीले तीन देखि खोजी गरिरहेका छौं । तर घर र उनीहरु बारे थप जानकारी पाउन सकिएको छैन,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक रामप्रसाद घर्तीमगरले भने । उनको भनाइमा अपुष्ट रुपमा प्राप्त भएको खबरमा लक्षीराम र उनकी पत्नी देवकुमारी र तीन छोरा र एउटी छोरी समेत परेको जानकारी पाए पनि थप जानकारी नपाउँदा खोजी गर्न गाह्रो भएको हो ।

    भारतको हिमाचल प्रदेशको राजधानी सिमलाबाट पनि १२ घण्टा टाढा पर्ने रामपुर गाउामा उनीहरु सडक निर्माणको काममा मजदुरी गर्न पुगेका थिए । प्रहरीका अनुसार घटना भएको लामो समय भइसके पनि मृतकहरुको थप जानकारी पाउन सकिएको छैन ।

    ‘मिडियाले सार्वजनिक गरेको मृतकहरुको ठेगानासँग मिल्ने रोल्पामा केही गाउँहरु छन् । त्यसका आधारमा हामीले जेदबाङ, जेलबाङ र जिनाबाङ लगायतका गाउँमा उक्त घटनासँग सम्बन्धित जानकारी खोजी गरिरहेका छौं,’ प्रनाउ घर्तीमगरले भने ।

    रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले यस घटनाबारे गहिरोसँग जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको बताए ।

    गरिबीका कारण भारतका विभिन्न स्थानमा काम खोज्न जाने रोल्पालीको संख्या ठूलो रहेको छ । भारतको हिमाचलमा लामो समय बसेर फर्केका इरिबाङका केबी थापाका अनुसार स्याउ बोक्न, तरकारी लगाउन र भारी बोक्न लगायतका कार्यमा रोल्पाका हजारौं मानिस फेला पर्छन् । ‘मजदूरी काममा धेरै रोल्पालीले काम गर्दै आएका छन्,’ थापाले भने, ‘राहदानी नचाहिने भएकाले कतिले काम गरिरहेका छन् भन्ने जानकारी पाउन मुस्किल छ । उनीहरु हजारौंको संख्यामा काम गर्छन् ।’

    पश्चिमी रोल्पाका जिनाबाङ, राँक, घर्तीगाउ, ओत, तालाबाङ, जुगार, गैरीगाउँ, भाबाङ, इरिबाङ, पाछापाबाङ, दक्षिणको होलेरी क्षेत्र, पूर्वको गाम, पाङ, उवा, बडाचौर लगायतका गाउँबाट सयौं रोल्पालीहरु काम खोज्न भारत जाने गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.