×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पीडित भन्छन्, ‘म्यानपावर उल्टै धम्की दिन्छ’

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साउदीको हायलस्थित अजेजियामा कष्टकर जीबन बिताइरहेका ४७ जना नेपाली कामदार ।

    जेबिआर म्यानपावर कम्पनीलाई कारबाही गर्न माग

    – होम कार्की , काठमाडौं

    भाद्र ६, २०७३- साउदी अरबको हायलमा अलपत्र ४७ पीडित नेपाली कामदारले काठमाडौंस्थित जेबिआर म्यानपावर कम्पनीलाई कारबाही गर्न अपिल गरेको छ ।

    साउदीमा काम र तलब नपाएर कष्टकर जीवन बिताइरहेका उनीहरुले आफूहरुलाई उद्धार गर्नुको सट्टा म्यानपावरले उल्टो धम्की दिई मानसिक तनाव दिइरहेको भन्दै कारबाही गर्न बैदेशिक रोजगार विभागलाई आग्रह गरेको हो ।

    ‘हामी अहिले कस्तो हालतमा बसिरहेका छौं भन्ने म्यानपावरलाई राम्रोसँग थाहा छ । कम्पनी आफैंले काम पनि दिएको छैन् । तलब पनि दिएको छैन्’, हायलबाट सम्पर्कमा आएका लक्ष्मणलाल तामाङले कान्तिपुरलाई भने, ‘म्यानपावरका निर्देशक दीपक घिमिरे खाली काम गर्न जाऊ  । नत्र तिमीहरुलाई माथि मुद्दा हालिदिन्छु भनेर धम्की दिइरहेको छ ।’

    पीडित कामदारलाई म्यानपावरले सरकारले तोकेको शुल्क तोडेर एक लाख २० हजार रुपैयाँसम्म असुल गरेर गत अप्रिलको पहिलो साता साउदीको सनत इन्टरनेसनल कम्पनीमा सामान्य कामदारको रुपमा पठाएको थियो । सनतले कामदारलाई आरम्को कम्पनीमा सप्लाई गरेको थियो । आरम्कोले परिचय पत्र बनाएर (साउदीमा बस्ने आवासीय अनुमति) निर्माणस्थलमा पठाउन पटक पटक आग्रह गरेको थियो । सनतले कामदारको भिसा लगाउन नसकेपछि आरम्कोले कार्यस्थलबाट बाहिर निकालिदिएको थियो । ‘हामीले झन्डै साँढे दुई महिना काम गरेका थियो । त्यसको पनि तलब पाएको छैन्,’ उनले भने ।

    पीडित कामदारहरु आफुहरु स्वदेश फिर्न चाहेको भन्दा कम्पनीले साउदीबाट निस्कन ३ देखि १० हजार रियाल दिनुपर्ने अडान राखेको छ । पीडित कामदारलाई हायलको  अजेजिया भन्ने ठाँउमा राखेको छ ।

    उनीहरु उद्धारको लागि साउदीको श्रम बिभागमा पुगेका छन् । विभागले मुद्दा प्रक्रियालाई छिनोफानो गर्न समय लगाएको उनीहरुले बताए । त्यस कम्पनीमा नेपाली बाहेक २०० सय जना भारतीय कामदार समेत अलपत्र परेको छ ।

    पीडित कामदारको समस्या सुल्झाउन रियादस्थित नेपाली दुताबासले स्थानीय प्रतिनिधि खटाएर काम गरिरहेको जनाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.