कैलास बावु श्रेष्ठ/गोरखा
आषाढ १६ गते । लागु औषध व्राउन सुगरसहित सुर्खेतमा एक जना प्रक्राउ परेका छन ।
वीरेन्द्रनगर–१३ सुव्वाकुना वाट ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित वीरेन्द्रनगर–१६ का १८ वर्षीय चेतन शाही प्रक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक बहादुरजङ्ग मल्लको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शाहीलाई प्रक्राउ गरेको हो ।
प्रहरी चौकी सुव्वाकुना चेकपोष्ट नजिकै सडकमा हिडिरहेको वेला शरीर चेकजाँच गर्ने क्रममा २ पुरिया व्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । शाहीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको पनि वताएको छ ।
सुर्खेतमा ब्राउनसुगर सहित एक जना प्रक्राउ
सुर्खेतमा ब्राउनसुगर सहित एक जना प्रक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



