कैलासबावु श्रेष्ठ/गोरखा
असार ४ गते । पूर्व मुमा बडामहारानी रत्न शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । वहाँलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल भर्ना भएको छ ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि शाहलाइ अस्पताल भर्ना गरिएको पूर्व राजाका स्वकिय सचिव फणिन्द्र पाठकले जानकारी दिए । रत्नको पेटको आन्द्रामा समस्या देखिएको उपचारमा सग्लन चिकित्सकले जानकारी दिएका छन ।
रत्न विरामी भएको जानकारी पाएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले नै उनलाई अस्पताल पु¥याएका थिए । राजतन्त्र हटेर गणतन्त्र घोषणा भएपनि रत्न भने नारायणहिटी स्थित महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महेन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहाँ बस्ने ब्यवस्था मिलाइएको हो ।
पूर्व महारानी रत्न विरामी
पूर्व महारानी रत्न विरामी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


