×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गणतन्त्र दिवसको कार्यक्रममा पूर्व उपराष्ट्रपति झा यसरी आए र रिसाएर गए (फोटोफिचर)

  •  
  • शनिबार, जेठ १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिट थियो, मेरो नाम खोई भन्दै हिँड्नुभोः गृह मन्त्रालय

     

    १५ जेठ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले शनिबार गणतन्त्र दिवसको समारोह ‘बहिष्कार’ गरेर हिँडे । कार्यक्रमस्थल सैनिक मञ्च टुँडिखेलमा उपस्थित भए पनि आसनका विषयमा असन्तुष्टि जनाएर उनी ठाडै खुट्टा फर्के ।

    नेपाली राष्ट्रिय पोशाकमा सजिएर मुस्कुराउँदै कार्यक्रमस्थलमा आइपुगेका थिए पूर्व उपराष्ट्रपति झा । उनी साढे ८ बजेतिर आइपुग्दा मुख्य अतिथिहरु आइसकेका थिएनन् । उपप्रधानमन्त्री चित्रबहादुर केसी लगायत केही मन्त्रीहरु मञ्चमा बसेका थिए ।

    Parmananda-Jha

    नमस्कार खाँदै झा सरासर मञ्चमा उक्ले । एक छिन ठिंग उभिएर यताउता हेरे । उनलाई कसैले वास्ता गरेनन् । त्यसपछि मञ्चमा एक फन्को लगाए । अनि, अनुहारको भाव बिगार्दै मञ्चबाट ओर्लिए ।

    Parmananda-Jha-4

    समारोहको व्यवस्थापन गरिरहेका गृह मन्त्रालयका कर्मचारीले बल्ल उनलाई ध्यान दिए । उनी फर्किन लागेको देखेर रोके । ‘खोइ मेरो नाम ?’ पूर्व उपराष्ट्रपति झाले सोधे ।

    Parmananda-Jha-1

    कर्मचारीले नाम एक छिनमा आउँछ भनेर सम्झाउन खोजे तर, झा सरासर बाटो लागे ।

    यस विषयमा अनलाइनखबरले गृहका एक उच्च अधिकारीसँग सम्पर्क गर्दा उपराष्ट्रपतिले नेम प्लेट नभएको बारे असन्तुष्टि जनाएर हिँडेको स्वीकार गरे । ‘उहाँ आसन खाली नभएर हिँड्नुभएको होइन,’ ती अधिकारीले भने, ‘आफ्नो नेमप्लेट नदेखेपछि हिँड्नुभएको हो । पहिले पदमा हुँदा जस्तै सम्मान खोज्नुभएको जस्तो लाग्यो ।’

    Parmananda-Jha-3

    गृह स्रोतका अनुसार कार्यक्रम स्थलमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको पनि नेमप्लेट थिएन । पूर्व पदाधिकारीहरुलाई हालका भिभिआइपीभन्दा पछाडि बस्ने व्यवस्था मिलाइएको थियो । पूर्व राष्ट्रपति यादव पनि कार्यक्रममा उपस्थित भएनन् । उनी हाल जनकपुरमा छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.