×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा एचपिभि खोप : लक्ष्यभन्दा १२८ जना कमले लगाए

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा किशोरीहरुका लागि पाठेघरको मुखको क्यान्सर बिरुद्वको खोप अभियान सम्पन्न भएको छ । अभियान अन्तरर्गत ९९.०३ प्रतिशत किशोरीहरुले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नानीबावु दानीले जानकारी दिए ।

    कार्यालयले जिल्ला भित्रको ११ स्थानिय तहमा कक्षा ६ देखी १० सम्मका र ११ बर्षदेखी १४ बर्ष तथा स्कुल बाहिर रहेका गरी कुल १० हजार २६८ जनालाई खोप दिने तयारी भएको भएता पनि १० हजार १४० जनाले मात्र खोप लगाएको उनले बताए ।

    अधिकृत दानीका अनुसार कक्षा ६ वा १० बर्ष उमेरका २ हजार ५४ जना मध्ये २ हजार ७ जना, कक्षा ७ देखी १० सम्मका ८ हजार १६० जना मध्य ८ हजार ७३ जनाले खोप लगाएका थिए । तर स्कुल बाहिर रहेका भनिएका ५३ जनालाई खोप लगाउने भनिएता पनि ६० जना किशोरीहरुले खोप लगाएको पनि उनले जानकारी दिए ।

    जिल्लामा गएको माघ २२ गतेदेखी २६ गतेसम्म मात्र सञ्चालन गर्ने भनिएको अभियान २ दिन लम्बिएर २८ गते मात्र समापन भएको थियो ।

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तरर्गतको बिहीमा माघ २७ गतेसम्म स्कुल बिदा भएकोले भोलीपल्ट २८ गते खोप दिदा २ दिन लम्बिएको थियो ।

    अधिकृत दानीका अनुसार जिल्लामा खोप अझै बाँकी भएकोले कक्षा ६ देखी १४ बर्षका किशोरीहरुले खोप लगाउन बाँकी भएको भए गोरखा अस्पताल भित्र रहेको सामुदायिक क्लिनिकमा सम्र्पक राखी खोप लगाउन सकिने छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चुमनुब्री, अजिरकोट र भिमसेन थापा गाउँपालिकामा शत प्रतिशत प्रगती भएको छ ।

    यता सबैभन्दा धेरै किशोरी रहेको गोरखा नगरपालिकाले भने ९८.८४ प्रतिशत र पालुङटार नगरपालिकामा ९८.३१ प्रतिशत लक्ष्य अनुसारको प्रगती भएको देखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.