×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

मानव सेवा आश्रमको मेची–महाकाली यात्रा २५औं दिनमा गोरखा प्रवेश

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मानव सेवा आश्रमको मेची–महाकाली यात्रा–२०८१ २५औं दिनमा गोरखा प्रवेश गरेको छ । पूर्वको मेचीदेखी सुरु भएको यात्रा पश्चिमको महाकाली पुगेर २५औं दिनमा गोरखा प्रवेश गरेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए ।

    असोजको २६ गते राजधानीको बालुवाटारबाट सुरु भएको यात्राले पूर्वको मेची र पश्चिमको महाकाली यात्रा पुरा गरेर गण्डकी प्रदेशमा प्रदेश गरेको हो । गोरखा प्रवेश गरेको यात्राले सडकमा कुनै पनि मानव नभेटीएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

    यात्रा गोरखा प्रवेश गर्दा मावन सेवा आश्रम गोरखाको अभिभावक परिवारले भब्य रुपमा टोलीलाई स्वागत गरेको अभिभावक परिवारका संयोजक शित्तलकाजी मास्केले जानकारी दिए ।

    बिहीबार गोरखा प्रवेश गरेको यात्रालाई शुक्रबार एक कार्यक्रम बिच बिदाई गरीएको थियो । बिदाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले अभियानको उद्वेश्य सहितको सफलताको शुभकामना ब्यत्त गरे ।

    उनले सरकार र सरकारी प्रतिनिधिले गनुपर्ने यस्ता कार्य मानव सेवा आश्रम एक्लैले देश ब्यापी रुपमा गरेकोमा प्रशंसा गर्दै यस्ता कार्यमा सरकार र सरकारी प्रतिनिधिको हिसाबले सहयोग गर्न तयार रहेको बताए । ‘कतब्र्य पुरा गर्ने काम गर्नु भएको छ’ उनले भने ‘यस्ता काममा हामी हातमा हात र साथमा साथ दिएर सहयोग गर्न तयार छौ ।’

    उनले यात्रालाई गोरखाबाट बिदाई गर्दै देशैभर आश्रममा आश्रितहरुलाई नेपाली संस्कार सिकाउन सफल भएकामा खुशी ब्यत्त गर्दै आश्रितहरुको सुखद र उन्नत भविष्य कामना समेत गरे ।

    कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष अधिकारीले मेची–महाकाली यात्राको क्रममा गोरखा प्रवेश गर्दासम्म १८३ जना सडक मानवको उद्वार गरीएको जानकारी दिए । उनका अनुसार उद्वार गरीएकाम ध्ये १४० जना बुवा र ४३ जना आमाहरु रहेको बताए । उद्वारकै क्रममा ९ जना बालबालिका रहेको र त्यस मध्ये ५ जना नानी र ४ जना बावुहरु रहेको पनि जानकारी दिए ।

    गोरखा प्रवेश गरेको यात्रालाई मानव सेवा आश्रम अभिभाव परिवारहरुले शुक्रबार आश्रमको गोरखा लोगो रहेको क्याप लगाएर बिदाई गरीएको थियो । बिदाई कार्यक्रममा गोरखा आश्रममा रहेका बालगोपालहरुको समेत उपस्थिती रहेको थियो ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.