×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बारपाक सुलिकोटमा रनिङ शिल्ड प्रतियोगिता हुदै

  •  गोरखा समाचार
  • शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाक सुलिकोटमा सामुदायिक बिद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । पालिकाले एक सूचना जारी गर्दै आउदो कार्तिक दोस्रो साताबाट प्रतियोगिता सञ्चालनमा आउन जनाएको हो ।

    बारपाक सुलिकोट गाउँपालिकाको आयोजनाम हुन उक्त प्रतियोगिता कार्तिक ८, ९ र १० गते हुने छ । शहिद आशाकाजी श्रेष्ठ स्मृती रंगशालामा हुने प्रतियोगिता कात्र्तिक ८ गते बिहान ९ बजेदेखी सुरु हुने पालिकाले जानकारी दिएको छ ।

    छात्र र छात्रा बिच हुने खेलहरु ४ वटा बिद्यामा हुने छन् । सार्वजनिक सूचना अनुसार भलिबल, कब्बडी, एथ्लेक्टिक र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु हुने छन् ।

    पालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार एथ्लेक्टिस छात्र तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौड तथा ४ हजार १०० र ४ हजार ४०० मिटरको रिले दौड हुने छ ।

    त्यस्तै छात्रा तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौडका साथै ४ हजार र ४ हजार ४०० तर्फ रिले दौड हुने छ ।

    फिल्ड तर्फ उफ्रने छात्र र छात्राको हाइजम्प, लङजम्प र त्रिपलजम्प रहेको छ । त्यस्तैगरी, फ्याक्ने तर्फ छात्रको ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्डको र छात्रा तर्फ ज्याभलिङ ६०० ग्राम र सटफुट ८ पाउण्डको रहेको पनि शिक्षा शाखाले जानकारी दिएको छ ।

    प्रतियोगितामा सहभागी हुन पालिकाले प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति तयार गरेको छ । समितिका अनुसार १८ बर्षभन्दा मुनीका बिद्यार्थीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने तर हालै एसईई ग्रेड बृद्वि परीक्षा दिई अनुर्तिण भएका बिद्यार्थीहरुले सहभागिता जनाउन नपाउने नियम बनाइएको छ ।

    समितिका अनुसार खेल तालिका आगामी कात्र्तिक ५ गते भित्रै सार्वजनि गरीने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.