×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मानवसेवा आश्रम गोरखामा अभिभावक परिवार गठन, संयोजकमा मास्के

  •  गोरखा समाचार
  • बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । मानवसेवा आश्रमको नयाँ अभिभावक परिवार गठन तथा सञ्चालन विधि–२०८१ अनुसार आज गोरखामा अभिभावक परिवार गठन गरिएको छ । आश्रममा भएको भेलाले अभिभावक परिवारको संयोजकमा शित्तलकाजी मास्केलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

    मानवसेवा आश्रम नेपालका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलाले सह–संयोजकमा ईश्वरकाजी मास्के र महिला सह–संयोजकमा बिद्यादेवी मास्केलाई सर्व सम्मत रुपमा चयन गरेको छ ।

    त्यस्तैगरी, सदस्यहरुमा श्यामबावु जोशी, आत्माराम श्रेष्ठ, विशाल राना, सोमकोइराला, कैलासबावु श्रेष्ठ, मञ्जु अर्याल, श्यामबावु श्रेष्ठ, शरदबावु कट्टेल, बसन्त श्रेष्ठ, शरण श्रेष्ठ, कृण्ण ढकाल, संगमबावु श्रेष्ठलाई चयन गरेको छ भने आश्रमका गोरखा सञ्चालक अञ्जु मोक्तान (संभावना)लाई सदस्य सचिवमा चयन गरेको छ ।

    नव गठित सह–संयोजक र सदस्यहरुलाई विभिन्न विभागको जिम्मेवारी दिदै संयोजक समेत तोकिएको छ । भेलाले ईश्वरकाजी मास्केलाइ भवन निर्माण समितिको संयोजकमा चयन गरेको छ भने श्यामबावु जोशी खरिद सहजिकरण समितिको संयोजकमा चयन गरेको छ ।

    त्यस्तैगरी, उद्वार तथा परिवार पुनःमिलनको संयोजकमा आत्माराम श्रेष्ठ, भोजन सेवा प्रवद्र्वन समितिको संयोजकमा विशाल राना, जन सम्र्पक प्रवद्र्वन समितिको संयोजकमा सोम कोइरालालाई चयन गरेको सदस्य सचिव अञ्जु मोक्तान (संभावना)ले जानकारी दिए ।

    समितिको अन्य सदस्यहरु मञ्जु अर्याललाई मासिक सहयोग प्रवद्र्वन समिति, तालिम तथा कार्यक्रम प्रवद्र्वन शरदबावु कट्टेल, अक्षयकोष श्रीबृद्वि प्रवद्र्वन बसन्त श्रेष्ठ, जिन्सी सामाग्री सहयोग प्रवद्र्वन शरण श्रेष्ठ, स्थानिय तह समन्वय समिति कृण्ण ढकाल, औषधी उपचार समन्वय समितिमा संगमबावु श्रेष्ठ र सामाजिक सञ्जाल, मिडिया प्रवद्र्वनको संयोजकमा कैलासबावु श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरीएको छ ।

    नव गठित समितिले आगामी दिनमा गोरखा शाखामा रहने बाल गोपाल र आश्रमा आश्रीतहरुलाई लालनपालन साथै तालिम, स्कुल सञ्चालन तथा भवन निर्माण सम्पन्न गनुपर्ने जिम्मेवारी प्रदान गरिएको केन्द्रिय अध्यक्ष अधिकारीले बताए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ १२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.