×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गाेरखामा अब राष्ट्रिय परिचय पत्र बारअनुसार बितरण हुने (सूचना सहित)

  •  गोरखा समाचार
  • सोमबार, असार ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । राष्ट्रिय परिचय पत्र लिने भिड लागे संगै गोरखा प्रशासनले अर्को हप्तादेखी बार अनुसार बितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै परिचय पत्र लिनेको चार बढेको र सेवा प्रवाहमा कठिनाई भएको भन्दै असार १६ गते आइतबारदेखी फरक फरक पालिकालाई फरक फरक बारमा बितरण गरिने जनाएको हो ।

    प्रशासनले आज जारी गरेको सूचनामा ‘जिल्ला प्रशासन कार्यालय, गोरखाबाट राष्ट्रिय परिचयपत्र दर्ता तथा बितरण कार्यमा सेवाग्राहीहरुको अत्याधिक चाप बढन गई सेवा प्रवाह गर्न कठिनाई भएको’ भन्दै ‘मिति २०८१ असार १६ गते आइतबारदेखी लागू हुने गरी राष्ट्रिय परिचय पत्र दर्ता र वितरण कार्य तपसिल बमोजिम गरिने’ जानकारी गराएको हो ।

    जारी सूचना अनुसार आइतबार र सोमबार गोरखा नगरपालिका तथा आरुघाट, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाका सर्व साधारणहरुको दर्ता तथा वितरण हुने छ ।

    त्यस्तैगरी, मंगलबार र बुधबार पालुङटार नगरपालिका सहित सिरानचोक, गण्डकी र धार्चे गाउँपालिका तथा बिहीबार र शुक्रबार भने भिमसेनथापा, शहिद लखन र अजिरकोट गाउँपालिकाका सर्व साधारणहरुको दर्ता तथा वितरण गरिने जनाएको छ ।

    केही दिन यतादेखी गलत सूचनाका कारण राष्ट्रिय परिचयपत्र लिन दर्ता गराउने र लिन आउनेको भिडले जिल्ला प्रशासनको अरु कामलाई समेत प्रभाव पारेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता लिनका लागि सरकारले २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिबार्य गरेता पनि गोरखा जिल्लामा भने अहिले त्यो लागु नभएको स्पष्ट पारे ।

    उनले भने अहिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोले वृद्वबृद्वाहरुलाई प्रशासनसम्म पठाउने काम नगर्न अनुरोध सहित पत्राचार भएको भएता पनि लिन आउने भिड नरोकिएका कारण सूचना जारी गरेर काम गर्न बाध्य भएको हो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असार ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.