×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रचण्डले गोरर्खाली जनतामाथी ठुलो घात गरे : डा.भट्टराई

  •  गोरखा समाचार
  • शनिबार, असार ०९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । डा.बावुराम भट्टराईले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखाबाट जिताउनु गलत भएको टिप्पणी गरेका छन् । गृह जिल्ला गोरखा आएका उनले सञ्चारकर्मीहरु संग कुरा गर्दै प्रचण्डले गोरर्खाली जनतामाथी ठुलो घात गरेको आरोप लगाएका हुन् ।

    उनले ‘चितवनमा असुरक्षित महशुस गरेका उनलाई गोरखामा पाहुना बनाएर ल्याएर जिताएको’ भन्दै उनले भने ‘जित पछी उनले गोरर्खाली जनता माथि ठुलो घात गरे ।’

    उनले संघिय चुनाव अगाडी नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजबादी पार्टी बिच चुनाव पछीको ५ बर्ष मिलेर काम गर्ने सहमती भएको भएता पनि उनले सत्ता समिकरण परिवर्तन गरेर देशमा अस्थिरता निम्ताएको आरोप समेत लगाए ।

    सञ्चारकर्मीहरु संग कुरा गर्दै डा.भट्टराइले गोरखालाई देशकै एउटा विकासको मोडल बनाउने र गण्डकी प्रदेशलाई समेत सोही अनुसार लाने सहमती अनुसार नै संघिय चुनावमा उदारता पूर्वक सहयोग गरेको बताए । तर प्रचण्डले अहिले आएर सत्ता समिकरण परिवर्तन गरेर संघिय लोकतान्त्रिक, संविधानको रक्षा र शान्ति प्रकृया माथी नै हात हानेको आरोप लगाए ।

    उनले भने ‘प्रचण्डले संघिय लोकतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रकृया पुरा गर्ने सहमती बिपरीत काम गरेर कुराघात गरे ।’

    डा.भट्टराईले प्रचण्डले पुरानो गठबन्धन तोडेर देशलाई अस्थिरता तर्फ धेकेलेको भन्दै ‘शान्ति प्रकृया पुरा गर्ने, देशलाई स्थिरता दिने, विकास र समृद्विको बाटोमा अगाडी बढ्ने समहती विपरीत कार्य गरेको आरोप लगाउदै उनले गोरर्खाली जनता माथि ठुलो कुठाराघात गरेकोले आफुले जनता संग क्षमायाचना मागे ।

    पटक पटक प्रचण्डले गोरर्खाली जनतालाई कुठाराघात गरेको कुरा उल्लेख गर्दै ‘मेरो उदारता, मेरो सदसयतालाई नै कमजोरी जस्तो गरेर जुन खेलबाड यहाँ भयो त्यसका निम्ती आफु अत्यन्तै दुखीत छु । म लजित छु । गोरर्खाली जनता संग पनि क्षमायाचना गर्न चाहान्छु’ उनले भने ‘मेरो राम्रो नियत थियो । असल नियतले नै मैले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा बोलाएर, गोरर्खाली जनता संग मत मागेर जिताउने जुन काम हामी सबैले गर्यौ र गोरर्खाली जनताले गर्नुभयो त्यसमाथी ठुलो घात भएको छ ।’

    सञ्चारकर्मीहरुले दलिय भाग वण्डा राजदुत नियुत्ती तथा बजेटका बिषयमा राखेको प्रश्नका बारेमा बोल्दै डा.भट्टराईले ‘राजदुत नियुत्तीमा यो सरकारले भत्ता मजाक गरेको’ भन्दै यो खेद जनक कार्य भएको बताए ।

    बजेटका बारेमा भने उनले खासै टिप्पणी गर्न नचाहेको भएता पनि यो बजेट टुक्रे योजना भएकोले देशको बिकास नहुने बताए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असार ०९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.