काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ । साताकाे छाैटाैं दिन आज तोलामा २ हजार ३०० रुपैयाँले बढेकाे हाे ।
ताेलामा २ हजार ३०० रुपैयाँले बढेसंगै प्रति ताेला १ लाख ३७ हजार ९०० मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदी ५० ले बृद्धि भएको छ । चाँदी आजका १ हजार ७३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाइएको छ ।



