×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३१ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

च्याउ खेती गर्दै घर खर्च टार्दै सानुमायाँ !

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा नगरपालिका ५ ठुलो रिपकी सानुमायाँ थापा मगरको परिवारमा २२ जना सदस्यहरु छन् । आम्दानीको श्रोत नभएका मगर परिवारलाई च्याउ खेती बरदान सावित भएको छ ।

    सानुमायाँले च्याउ खेती गरेको ५ बर्ष भएको छ । यो बिचमा उनले च्याउ बिक्रीबाट बचत गर्न नसके पछि २२ जना सदस्यको घर परिवारलाइ उपचार खर्च, पठनपाठन, उपचार खर्च र भईपरी आउने कुनै पनि काममा समस्या भने परेको छैन ।

    सानुमायाँका श्रीमान र उनले ०७२ सालमा १६० मुढाबाट सुरु गरेको सिताके च्याउ खेती ५ बर्ष बित्न लाग्दा १००० भन्दा बढी मुढामा खेती भई रहेको छ ।

    गोरखा बजारबाट हिडेर ३० मिनेट र सवारी साधानमा १० मिनेटमा पुग्न सकिर्ने ठुलो रिपमा अन्य खेतीहरु खासै हुदैन । मकै, कोदो, धानको उब्जनीले बर्षभरी खान पनि पुग्दैन । तर सानुमायाँले गरेको यो कामले भने उनको परिवारलाई कहिल्यै भोको बस्नु परेन र आपतबिपतमा अरु संग खर्च मागिरहनु पनि परेको छैन ।

    प्राविधिक सिप नभएका मगर परिवारलाई साथ दिएको छ यूट्युभले । उनीहरु प्राय सिताके च्याउ खेती कसरी गरिन्छ र कसरी फाइदा लिन सकिन्छ भनेर युट्युभ हेरीरहन्छन् । ‘कुनै तालिम लिएको छैन । श्रीमानको साथमा रहेको मोबाईलमा च्याउ खेती सम्वन्धी भिडीयो हेरी रहन्छौ र त्यही अनुसार हामी काम पनि गर्छौ’ सानुमायाँले भनिन् ।

    सुरुमा आफैले खानका लागि मात्र १६० मुढामा च्याउ खेती सुरु गरेका थापामगरको परिवारले दोस्रो बर्ष थप १६० मुढा थपे र तेस्रो बर्ष २०० अनि चौथो बर्ष ५०० मुढा थपेर अहिले ब्यवसायीक खेती गरिरहेका छन् । ‘२०७२ सालको माघ महिनाबाट खेती गर्न सुरुको हु । बिच बिचमा मुढा थप्दै अहिले एक हजार भन्दा बढी मुढामा खेती गरेको र यसैबाट घर खर्च टरेको’ उनले भने ।

    सानुमायाँको परिवारले अहिले दैनिक जसो १० केजी सम्म च्याउ बिक्री गर्दै आएका छन् । प्रति केजी ५०० रुपैयाँमा बजारमा बिक्री भई रहेको च्याउ लिन घरै पनि आउने गरेको उनले सुनाईन् । पछिल्लो समय कोरोनाका कारण झनै च्याउको माग बढेको उनले सुनाईन् । ‘यसको सुप बनाएर पिउदा रुघा, खोकी निको हुने भएकोले माग बढेको’ उनले बताईन् ।

    ४ महिना मात्र उत्पादन हुने यो च्याउ बिक्रीबाट सानुमायाँको परिवारले बर्षको ६ लाख रुपैयाँ सम्म आम्दानी लिन थालेका छन् ।
    सानुमायाँको परिवारले २ वटा प्लास्टिकका टनेलमा खेती गरेका छन् । सरकारी तथा सरोकारवाला कुनै पनि निकायबाट न तालिम पाए न त अनुदान नै । तर पनि उनीहरुले जाने सम्मको सबै सिप च्याउ खेती खर्चिरहेका छन् ।

    अन्य च्याउको तुलनामा यो च्याउ पकाएर खाँदा स्वादिलो हुने भएका कारण र सस्तोमा पाउदा पनि बजारमा माग बढी भएको हुन सक्ने उनीहरुको अनुमान रहेको छ । रहरमा थालीएको च्याउ खेतीले राम्रो आम्दानी दिन थाले पछि अहिले सानुमायाँको परिवारले यसलाई बिस्तार गर्ने योजना समेत बनाएको छ ।

    ६ महिना सम्म स्यारसुसार गरेर ४ महिना उत्पान दिने यो च्याउ खेतीमा अरुको आखाँ नपरे पछि मगर परिवारको यो खेतीको गाउँलेहरुले सिको गर्न थालेका छन् ।

    प्रत्येक बर्ष कार्तिक आधाआधी वा मंसिर पहिलो साता देखी उत्पादन दिने सिताके च्याउ फागुन मसान्त वा चैत्र आधाआधी सम्म उत्पादन हुने गर्दछ । काठको मुढामा जापानी प्रविधीबाट उत्पादन गरिने यो च्याउ स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ ।

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.