अभिनेत्री नीतु कपुर अभिनेता ऋषी कपुरको श्रीमती मात्र होइनन् । उनले ऋषीसंग दर्जन फिल्ममा संगै काम गरेकी छन् । चलचित्रमा यि दुई जनाको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।
दर्शकले मन पराएका यि जोडीले एक अर्कालाई जिवनभरको साथ दिने निर्णय गरे । यो साता अभिनेता ऋषीले यो संसार छोडे । क्या न्स रसंग ल डि रहेका ऋषीको निधन पछि बलिउड क्षेत्र त शो कमा डुब्यो नै उनको परिवार पी डामा छ ।
यसैबीच पत्नी नितुले इन्स्टाग्राममा श्रीमान् ऋषि कपुरलाई सम्झँदै हाँसिरहेको तस्बिर राखेकी छन्। तस्बिरमा ऋषि ह्वि स्की को गिलास हातमा लिएर मुस्कुराइरहेका छन्। उनले २ वटा लभ साइनको इमोजी राखिन् र लेखिन्,‘हाम्रो कहानी सकियो।’




















