×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बैशाख २६ पछि लकडाउन खुकुलो हुने, सिमा क्षेत्रमा थप कडाई, सिनेमा हल, होटल रेष्टुँरा, विद्यालय तत्काल नखुल्ने

  •  
  • आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बैशाख २६ गते पछि लकडाउनलाई केही खुकुलो बनाउने गरि सरकारले तयारी थालेको छ । गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण बिकाश निर्माणलगायतका सबै काम ठप्प भए पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो । सरकारले क्षेत्र निर्धारण गरि लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरिएको एक मन्त्रीले जानकारी दिए । ‘सरकारले गठन गरेको कोरोना न्युनिकरण सम्बन्धी उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय संयन्त्रले पनि सोही अनुरुप कसरी सहज बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ,’ ती मन्त्रीले भने, ‘उक्त समितिको सिफारिसमा अबका दिनमा बस्ने मन्त्रिपरिषदका् बैंठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने गरी खुकुलो बनाउनेछ ।’

    यसैगरी पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आन्नद पोखरेलले पनि लकडाउनलाई खुकुलो बनाउने विषयमा पार्टी र सरकारमा छलफल भैरहेको जानकारी दिएका छन । उनले देश र पार्टी थला परेको भन्दै लकडाउनलाईसमेत खुकुलो बनाउने तयारी गरेको जानकारी दिएका हुन । सरकारले लक डाउन पूर्ण रुपमा नखुलाउने तर क्षेत्र निर्धारण गरेर खुलाउने तयारी भईरहेको उनले जानकारी दिएका छन । उनका अनुसार तराई क्षेत्रबाट काठमाडौं उपत्यकामा प्रवेश गर्न भने दिईने छैन । तर अन्य क्षेत्रका आवतजावतका लागि भने खुलाउने तयारी भईरहेको बताए । तराई क्षेत्रको लागि भने काठमाडौंदेखि बाहिर जान पाउने तर केही समयका लागि भित्रिन नदिने सरकारको नीति रहेकाले केही सवारीसाधन संचालनमा आए पनि उपत्यका छोडेका मानिस पुन काठमाडौं भने आउन पाउने छैनन् ।

    सरकारले क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाए पनि सिमा क्षेत्रमा भने थप कडाई गरिने भएको छ । छिमेकी राष्ट्र भारतले लकडाउनलाई २ हप्ता बढाएसँगै तराईका सिमा क्षेत्रमासमते थप लकडाउन चल्ने छ । नेपालको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अति प्रभावित, प्रभावित र सामान्य गरि ३ क्षेत्रमा वर्गिकरण गरि नेपालको लकडाउन खुकुलो पार्ने सरकारको तयारी रहेको पोखरेलले जानकारी दिएका हुन । त्यस्तै सरकारले काठमाडौंलगायतका केही जिल्लामा लकडाउन खुकुलो बनाए पनि तत्काल सिनेमा घर, होटल रेष्टुँरा, विद्यालयभने नखुल्ने भएको छ । तर अन्य बिकाश निर्माणका आयोजनासँगै बित्तीय क्षेत्र भने खुलाउने भएको छ ।

    पोखरेलका अनुसार विकाश निर्माणको लागि अहिले इजाजत पत्र (पास) को ब्यवस्था भईरहेको र कतिपयले पास लिईसकेकाले विकाश निर्माणको काम भने नियमितरुपमा अघि बढाईने भएको छ । तर विकाश निर्माणको काममा अन्य क्षेत्रबाट मजदुर नल्याउने र स्थानीय श्रोतसाधन र जनशक्तिबाटै गर्ने र सुरक्षाको उपाय अपनाएर मात्रै काम सुरु गर्न सरकारले यस अघिनै निर्देशन दिईसकेको छ । सोही अनुसार देशलाई बन्दी हुन नदिन विकाशेकामको लागि सरकारले पासको ब्यवस्था गरेको उनको भनाई छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.