×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आशिष सचिन र मेलिना राईको ‘गलबन्दि-पछ्यौरी’ वक्तव्य

  •  
  • मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– ‘पिरिम नलाउने…’ गीतका कारण सांगीतिक क्षेत्रमा स्थापित भएका गायक हुन् आशिष सचिन । गायिका मेलिना राईले त हरेक प्रकारका गीतमार्फत दर्शक तथा स्रोताको मन जित्दै आइ नै रहेकी छिन् । पिरिम नलाउने गीतमा यीनै दुई गायक–गायिकाको स्वरले सजिएको छ । यदि सरकारले लकडाउन घोषणा नगरेको हुन्थ्यो भने आज चैत २५ गते मंगलबार आशिष सचिन तथा मेलिना राईको नयाँ यूगल गीत ‘गलबन्दि पछ्यौरी…’ को म्युजिक भिडियो यूट्यूबमार्फत सार्वजनिक हुने थियो ।

    यद्यपि, दुई साता अघिदेखि लागेको लकडाउनले उक्त गीतको म्युजिक भिडियो आज सार्वजनिक आज हुन सकेन । पिरिम नलाउने तथा गलबन्दि पछ्यौरी गीतका भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । यसैबीच मंंगलबार बिहान गायक आशिष सचिन तथा गायिका मेलिना राईले फेसबुकमा एउटा स्टाटस लेख्दै उक्त गीतका बारेमा केही जानकारी दिएका छन् ।

    उनीहरुले लेखेको स्टाटस जस्ताको तस्ते :

    ‘यहाँहरुको माया र प्रेमकै कारण हाम्रो पिरिम नलाउने, एक कान दुई कान मैदान जस्ता गीतहरु सफल भएका हुन् । हाम्रो आगामी आउने गीत गलबन्दी पछ्यौरी आज चैत २५ गते हाम्रो दर्शक तथा स्रोताहरुलाई नयाँ वर्ष २०७७ को उपहार स्वरुप रिलिज गर्न हाम्रो टिमले समय मिलाएका थियौं । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगको कारण विकसित असामान्य परिस्थितिले गर्दा सो गीत (म्युजिक भिडियो) हाललाई रिलिज नगरेर पछि अनुकुल समयमा, हामी सबैको दिनचर्या पहिले जस्तै सामान्य अवस्थामा फर्केपश्चात खुशीको माहोलमा रिलिज गर्ने व्यहोरा यहाँहरु सबैमा अवगत गराउन चाहन्छु त्यस्तै, देशमा सङ्क्रमितको सङ्ख्या बढेसङ्गै यो लकडाउनको अवधि समेत अझै थपिंदै गएको छ र स्वास्थ्यको हिसाबले यो लकडाउन लम्बिनु राम्रो कुरा हो ।

    तर उच्चवर्ग र मध्यम वर्गलाई अझै केहि दिन लकडाउनले ले फरक नपर्ला तर आजको आजै ज्याला मजदुरी गरेर जीविका चलाउने निम्न वर्गलाई यसले अत्यन्त गाह्रो परेको अवस्था छ । उहाँहरुको परिस्थितिलाई ध्यानमा राखी हामी जसजसले सक्छौ, हाम्रो सहयोगी हातहरु अघि बढोस् र नेपाल सरकारसंग पनि बिनम्र अनुरोध गर्दछु कि निम्नवर्गको सहि पहिचान गरी राज्य बाट पूर्ण रुपमा राहत र सहयोग होस् । अन्त्यमा, पुन म हात जोडेर विनम्र अनुरोध गर्दछु ,कृपया घरबाट बाहिर न निक्लिदिनुहोस, अहिलेको यो महामारी रोगसंग जुध्न र बच्न यो नै ठूलो उपाय हो र यो योगदान आफ्नो लागि मात्र नभइ हाम्रो आफ्नो पुरा परिवार, हाम्रो समाज ,हाम्रो देश कै लागि हो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.